Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

अपाङ्गतामैत्री निर्वाचन गर्न मतदान अधिकृतहरुलाई आयोगको निर्देशन (भिडियाेसहित)

आशिष काफ्ले by आशिष काफ्ले
10/11/2022
in समाचार
0
कर्णाली र सुदूरपश्चिमका लागी मतपत्र छापियो, कात्तिक ३ गतेसम्ममा सबै क्षेत्रमा मतपत्र ढुवानी गरिसक्ने
156
VIEWS
Share on FacebookShare on Twitter

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचमा सम्पूर्ण मतदान कार्यलाई समावेशी, नैतिक एवम् अपाङ्गता मैत्री बनाउन निर्वाचन आयोगले निर्देश दिएको छ ।

समग्र निर्वाचनलाई समावेशी, नैतिक तथा अपाङ्गता मैत्री बनाउन आयोगले सदैव वकालत गर्दै आएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

निर्वाचन अायाेग प्रमुख अायुक्त दिनेश कुमार थपलिया

मतदान अधिकृतहरुलाई निर्देशन दिने क्रममा आयुक्त थपलियाले सम्पूर्ण मतदान स्थललाई समावेशी तथा अपाङ्गता मैत्री बनाएर विशेष निगरानी गर्न निर्देशन दिएका छन् ।

मतदान सुरु गर्नुभन्दा अगाडी अपाङ्गता, सुत्केरी, जेष्ठनागरिक, विरामी, अशक्त लगायतका मतदाताहरुलाई सहज तथा पहुँचको सुनिश्चितता हुनेगरी मतदान स्थल निर्माण गर्न प्रमुख आयुक्त थपलियाले आग्रह गरेका छन् । उनीहरुको लागि सामान्य प्रकारको विश्राम स्थल निर्माण गरेर मतदाताहरुको उललेखनिय सहभागीता बनाउन निर्देशन दिएका छन् ।

त्यस्तै सबैको पँहुच हुनेगरी मतपेटीका मतदान स्थलमा राख्न र लक्षित वर्गका मतदाताहरुलाई आफ्नो मतदान भए पश्चात फर्किन पाउको अनुभुति गराउने प्रकारले मतदान स्थल बनाउन आयोगले अनुरोध गरेको छ ।

प्रमुख आयुक्त थपलियाले भने, “मतदान स्थलमा हुनुपर्ने न्यूनतम आवश्यक्ता पूरा भएको छ की छैन भन्ने सुनिश्चित गर्न साथै मतदातालाई कुनै प्रकारको समस्या भएको छ भने विशेष प्राथमिक्ताका साथ मतदानमा सहयोग गर्न मतदान अधिकृतहरुलाई अनुरोध छ ।”

यस पटकको निर्वाचनमा नियन्त्रीत तथा व्यवस्थित सवारीसाधन सञ्चालनको तयारी गरेको साथै लक्षित वर्गाहरुलाई मतदान स्थलसम्म जाने तथा फर्किने व्यवस्था गर्न निर्वाचन आयोगले जनाएको छ ।

निर्देशन दिदै प्रमुख आयुक्तथपलिया (पूराभिडियाे) :-
Tags: निर्देशननिर्वाचन आयोगप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९प्रमुख अायुक्त थपलियामतदान अधिकृत

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
पशुपक्षीं सम्बन्धी कसूर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

श्रीमती र छोरालाई खुकुरी प्रहार गर्ने प्रतिबादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.