Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

स्वास्थ्य मापदण्ड अपनाउन रामधुनी कांग्रेसको आग्रह

खबरबिट by खबरबिट
11/05/2021
in काेराेना अपडेट, स्थानीय
0
स्वास्थ्य मापदण्ड अपनाउन रामधुनी कांग्रेसको आग्रह
11
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । कोरोना संक्रमणबाट सुरक्षित रहन नगरवासीलाई नेपालीकांग्रेस रामधुनी नगरसमितिले आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नगरसमितिले कोरोना संक्रमण दर तीव्र भईरहेको अवस्थामा आई.सि.यु. र भेन्टिलेटरको अभाव पनि बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

नगर सभापति सुदिप अधिकारी हस्ताक्षरित विज्ञप्तीमार्फत कोरोना कहरको विषम परिस्थितिको नियन्त्रणका लागि लागु भएका स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको हो । रामधुनी काँग्रेसले कोभिड १९ बाट बच्न रामधुनी नगर क्षेत्रभित्र भएको स्रोत साधनको पहिचान गरी प्रयोगमा ल्याउन तथा तयारी अवस्थामा रहन समेत रामधुनी नगरपालिकालाई माग गरेको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कोभिड कहरकै कारण गत वर्ष भएको लकडाउनमा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने जनता भोकभोकै बस्न बाध्य भएको स्मरण गर्दै नगर सभापति अधिकारीले त्यस्ता लक्षित वर्गलाई उचित राहत प्याकेज व्यवस्थापन गर्न सरोकारवाला,प्रशासनिक निकाय,सहयोगी दाता, समाजसेवी तथा बुद्धिजिवी वर्गलाई अनुरोध समेत गरेको छ ।

रामधुनी नगर कांग्रे्रेसले आफु मातहत नगरका सवै वडाका पार्टीका वडा सभापति, पार्टीबाट जनप्रतिनिधिमा निर्वाचित नेताहरु, पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाहरु, काँग्रेस प्रति निष्ठावान व्यक्ति, उद्योगी , व्यापारी , तथा सरोकारवाला सवैमा यो विषम परिस्थितिमा उच्च सर्तकता अपनाउदै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरी सामाजिक एकता, मानवता तथा भातृत्वको भावना जागृत गर्न समेत अपील गरेको छ ।

रामधुनी कांग्रेसले कोभिड कहरको विषम परिस्थितिमा फ्रण्टलाईनमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुप्रति उनीहरुको त्याग तथा सर्मपणका लागि उच्च सम्मान व्यक्त गर्दै आभार समेत प्रकट गरेको छ ।

कोभिड १९ को कहरबाट बच्न सबै स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्न आग्रह गरेको रामधुनी नगर काँग्रेसले रामधुनीमा कोरोना कहर नियन्त्रणका लागि अग्रसरता देखाउदै परिआएको जस्तोसुकै सहयोग तथा समन्वयका लागि आफु तयार रहेको संकेत गरेको हो ।

alt

Tags: काेराेना संक्रमितखबरबिट स्थानीयनेपाली कांग्रेसरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
सुनसरी कांग्रेसमा विवाद : निर्णयसहित पठाइएका सक्रिय सदस्यको नाम आफूखुसी हटाइएको आरोप

सुनसरी कांग्रेसमा विवाद : निर्णयसहित पठाइएका सक्रिय सदस्यको नाम आफूखुसी हटाइएको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.