Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

बैंकिङ्ग कसुरमा दोशी करार भएकी इटहरीकी पोखरेल पक्राउ

आशिष काफ्ले by आशिष काफ्ले
10/01/2023
in प्रदेश खबर, मुख्य समाचार, समाचार, स्थानीय
0
पशुपक्षीं सम्बन्धी कसूर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
84
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । चेक अनादर कसुरमा सुनसरी जिल्ला अदालत इनरुवाबाट मिति २०७९ साल जेष्ठ २७ गते दोशी करार भएकी तथा बैंकिङ्ग कसुर मुद्दामा मिति २०७९ साल असार १ गते उच्च अदालत बिराटनगर मोरङबाट दोशी ठहर भइ फैसला आदेश भएपश्चात फरार रहेकी पाेखरेललाई प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष ४४ की सिता कुमारी भेटवाल पोखरेल माथि बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दामा सुनसरी जिल्ला अदालत तथा उच्च अदालत बिराटनगरबाट दोशी ठहर भइकि थिइन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पोखरेल माथि बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगर मोरङबाट ५ लाख रुपैया जरिवाना रहेको छ भने सुनसरी जिल्ला अदालत ईनरुवाबाट चेक अनादर मुद्दामा ३ महिना कैद, ३ हजार रुपैया जरिवान बेरुजु लगायत मुद्दा रहेको छ ।

दोशी ठहर भएपश्चात परार रहेकी पोखरेललाई गाँउघरबाटै लुकीछिपी बसेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको हो । उनलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेर कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Tags: १ नं. प्रदेश प्रहरी कार्यालयBannerप्रतिबादी पक्राउफरार प्रतिवादीबैंकीङ्ग कसुर

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
कांग्रेसले हृवीप जारी पश्चातकाे मतदानमा दाहाललाई प्रचण्ड बहुमत प्राप्त

कांग्रेसले हृवीप जारी पश्चातकाे मतदानमा दाहाललाई प्रचण्ड बहुमत प्राप्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.