Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियाेगिता बराहक्षेत्रमा हुँदै, १५ विद्यालय सहभागी हुने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
26/12/2019
in प्रदेश खबर, रंग
0
जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियाेगिता बराहक्षेत्रमा हुँदै, १५ विद्यालय सहभागी हुने
151
SHARES
448
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी प्याब्सनले जिल्ला स्तरीय नृत्य प्रतियोगिता पहिलो पटक ग्रामिण क्षेत्रमा आयोजना गर्ने भएको त । शहरकेन्द्रीत कार्यक्रम हुँदै आएकोमा यस वर्ष भने सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना गर्ने भएको हो ।

जिल्ला प्याब्सन सुनसरीद्वारा आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर लोक नृत्य प्रतियोगितामा बराहक्षेत्र ५ मा रहेको सिद्धार्थ मेमोरियल इङलिस स्कुलमा हुने भएको छ । पुस ११ गते शुक्रबार जिल्ला भरी रहेका स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा उपमहानगरमा भएका प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यालयले सहभागिता जनाउने प्याब्सन सुनसरीका जिल्ला सचिव बिजय राईले बताए ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

निजी तथा आवासीय विद्यालय संगठन नेपाल आयोजक रहने यस प्रतियोगितालई सिद्धार्थ मेमोरियल कालाबन्जारले होस्ट गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल प्याब्सन केन्द्रीय सल्लाहकार शंखर थापाको प्रमुख आतिथ्यता रहनेछ भने जिल्ला सुनसरी प्याब्सन अध्यक्ष बिष्णु कोइरालाको सभापतित्व रहने सचिव राईले बताए ।

उक्त लोक नृत्य प्रतियोगितामा जम्मा १५ विद्यालय सहभागी हुनेछन् । बराहक्षेत्र न.पा.बाट स्काई इङलिस स्कुल र राजाबास सेकेण्डरी स्कुल, इनरूवा न.पा.बाट सूर्य किरण एकेडेमी, नवयुग एकेडेमी, पिसियस एकेडेमी र इनरूवा इङिलस स्कुल, रामधुनी नपा.बाट लर्डबुद्ध एकेडेमी र आरम्भ विद्या मन्दिर, इटहरी उपमहानगरपालिका हिमशिखर इङिलस स्कुल, लिटल फ्लावर इङिलस स्कुल र विश्व आदर्श स्कुल सहभागी हुनेछन् ।

त्यसैगरी धरान उपमहानगरबाट सेन्ट जोसेफ बोर्डिङ स्कुल र आवर स्मल हेभन इङ्लिस स्कुल, दुहवी नगरपालिकाबाट महेन्द्र मेमोरियल इङिलस स्कुल र कोशी पालिकाबाट समिप स्टार इङलिस छनोट भएका छन् ।

उक्त कार्यक्रममा प्रथम हुनेले चाँदिको रनिङ सिल पाउनेछ । दोस्रो, तेस्रो र सान्तवना हुनेले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट श्रृंगार तथा भेसभुसा, उत्कृष्ट कोरियोग्राफी, उत्कृष्ट प्रस्तुती, अनुसासित हुनेलाई समेत विधागत पुरस्कर दिने बराहक्षेत्र प्याब्सनका अध्यक्ष साथै सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलका प्रधानाध्यापक कृष्ण तामाङ बताए ।

Tags: नृत्य प्रतियाेगिताप्याब्सनबराहक्षेत्रबराहक्षेत्र प्याब्सनरंविद्यालय

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
Next Post
जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियोगिताको उपाधि स्काई इङलिस स्कुललाई

जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियोगिताको उपाधि स्काई इङलिस स्कुललाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.