Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

पूर्वी नेपालका ७ थारु कलाकार सम्मानित

खबरबिट by खबरबिट
19/01/2020
in प्रदेश खबर, रंग
0
पूर्वी नेपालका ७ थारु कलाकार सम्मानित
123
SHARES
479
VIEWS
Share on FacebookShare on Twitter

निशान प्रकृति थारु, रामधुनी । थारु सांस्कृतिक कला मञ्चले पूर्वी नेपालका विभिन्न थारु कलाकारहरुलाई एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरी सम्मान गरेको छ ।

मोरङको ग्रामथान–३ रङटोली स्थित लक्ष्मी आधारभुत विद्यालय प्राङगणमा पूर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

सम्मानित तथा पुरस्कृत हुनेहरुमा उत्कृष्ट गायक÷गायिका राजेन्द्र खाँ, गीता चौधरी उत्कृष्ट नायक/नायिका तर्फ राजेन्द्र भगत, कौशल चौधरी, उत्कृष्ट खलनायक अजय सरदार छन भने नृत्य निर्देशक दर्बीलाल सरदार र नवप्रतिभा गीतकार कृष्ण चौधरी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र–४ प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, विशिष्ट अतिथि पूर्व एसपी विद्यानन्द माझी, थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगत लगायतले थारु सांस्कृति कला अवार्ड–२०७६ बाट कलाकारहरुलाई गत १ माघमा सम्मान गरेका थिए ।

कलाकारहरु राष्ट्रियका गहना भएकाले सम्मान गर्नुपर्छ, सांगीतिक क्षेत्रमा दिएको योगदानलाई सबैले कदर गर्नुपर्ने कार्यक्रम संयोजक तथा गायक प्रवलदीप विश्वासले बताए ।

यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै कलाकारलाई सम्मान गर्दै लैजाने उनको भनाइ छ ।

Tags: थारु कलाकारथारु सांस्कृतिक कला मञ्चरंगसम्मानित

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
Next Post
उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह

उपसभामुख तुम्बाहाम्फेले दिइन् राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.