Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

चौथो बराह गोल्डकप कात्तिक २ देखि

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
16/10/2019
in खेलकुद
0
चौथो बराह गोल्डकप कात्तिक २ देखि
291
SHARES
281
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका २ चतरामा कार्तिक २ देखि ९ गतेसम्म चौथो बराह गोल्डकप हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बराहक्षेत्र फुटबल क्लबको आयोजनामा गोल्डकप हुन लागेको हो । गोल्डकपको तयारी तीब्र भइरहेको आयोजक क्लबका अध्यक्ष अनिल मगरले जानकारी दिए ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

उक्त गोल्डकपमा चर्च ब्यायज फुटवल क्लब काठमाडौ, एपीएफ काठमाडौं, डाँगिहाट फुटबल क्लब मोरङ, रेडहर्स फुटबल क्लब इलाम, धनकुटा फुटबल क्लब धनकुटा, राष्ट्रिय जागृती फुटबल क्लब इटहरी, एभरेस्ट फुटबल क्लब बराहक्षेत्र ३ (नडाहा) सुनसरी र आयोजक बराहक्षेत्र फुटबल क्लब चतरा गरी आठ फुटबल क्लबको सहभागिता रहने मगरले बताए ।

झापा ११ र फ्रेन्स क्लब काठमाडौंलाई खेल जुधेका कारण यस पटक आउन नसक्ने भएपछि झापाको सट्टा ए.पि.एफ. काठमाडौं र फ्रेन्स क्लबको सट्टा रेड हर्ष क्लब इलाम सहभागी हुने मगरले जानकारी दिए । उक्त प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालयले संयोजक गरेको छ भने सहसंयोजक बराहक्षेत्र वडा नम्बर १ र २ रहेको छ ।

उक्त प्रतियोगिता १९ लाख ९७ हजार रुपैयाँ अनुमानित आयब्यय रहेको आयोजकले जनाएको छ । प्रयियोगितामा प्रथम हुने टिमलाई २ लाख १ हजार, द्वितीय हुनेलाई १ लाख १ हजार रुपैयाँ पुरस्कार रहेको छ । आयोजकका अनुसार उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच, उत्कृष्ट गोल किपर, उत्कृष्ट कोच, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्टाइकरले १०÷१० हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु आदर्श माविको खेलमैदानमा हुने क्लबका अध्यक्ष मगरले बताए ।

Tags: खेलकुदफुटबलबराह गोल्डकपबराहक्षेत्र

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
बराहक्षेत्रमा हुने जागृत रजत महोत्सवमा ‘द एक्स ब्यान्ड’ आउने

बराहक्षेत्रमा हुने जागृत रजत महोत्सवमा ‘द एक्स ब्यान्ड’ आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.