Monday, March 30, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

प्रथम राजाबास गोल्डकप : कल्चरल ग्रिन क्लब सेमिफाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
01/11/2019
in खेलकुद
0
प्रथम राजाबास गोल्डकप : कल्चरल ग्रिन क्लब सेमिफाइनल प्रवेश
266
SHARES
537
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सरस्वती मावीको खेलमैदानमा जारी १ नम्बर प्रदेश स्तरीय प्रथम राजाबास गोल्डकपको शुक्रबारको खेलमा कल्चरल ग्रिन क्लब विजयी भएको छ । टाइब्रेकरमा ४-२ गोल अन्तरले बराहक्षेत्र फुटबल क्लब चतरालाई पराजित गर्दै कल्चरल गृन क्लब चक्रघटी विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको २४औं मिनेटमा कल्चरलका विशाल मग्रातीले गोल गर्दै खाता खोले । खेलको ३७औं मिनेटमा बराहक्षेत्र फुटबल क्लबका सुलभ मास्केले गोल गरी बराबरी बनाए । चतराका आकाश राईले गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन् । यता कल्चरलले दोस्रो हाफमा गोल फर्काउन नस्कदा खेल टाइब्रेकरमा पुगेको थियो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

टाइब्रेकरमा बराहक्षेत्र फुटबल क्लबका अमर श्रेष्ठ र दिवस लिम्बूले गोल गरे भने बिष्णु सुनवर र अकास राईको प्रहार पोस्टमा ठोकिएर गोल हुन सकेन । त्यसैगरी कल्चरलका प्रकाश भुजेल, युवराज श्रेष्ठ, धिरेन लिम्बु र मिलन लिम्बूले गोल गर्दै खेललाई अग्रता दिलाए । सोही गोल नै निर्णयक बन्न पुग्यो ।

शुक्रबारको खेलमा कल्चरल गृन क्लबका प्रकाश भुजेल म्याच अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष फारिन्द्र भट्टराईले नगद ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितमा शनिबार आयोजक राजाबास युथ क्लब र टि.डब्लु.वाइ.सी बिराटनगर बीच प्रतिस्पर्धा हुने हुने आयोजक क्लबका सचिव रोनि बिष्टले बताए ।

उक्त प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो हुने टिमले ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । उक्त प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रायोजन भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ । र वडा नम्बर ९ को पनि विशेष सहयोग रहेको छ ।

Tags: कल्चरल ग्रिन क्लबफुटबलबराहक्षेत्रराजाबास गोल्डकप

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
प्रथम राजाबास गोल्डकप : टि.डि.वाइ.सी. फुटबल क्लब सेमिफाइनल प्रवेश

प्रथम राजाबास गोल्डकप : टि.डि.वाइ.सी. फुटबल क्लब सेमिफाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.