Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

प्रथम राजाबास गोल्डकप : चर्च ब्वाइज काठमाडौं सेमिफाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
03/11/2019
in खेलकुद
0
प्रथम राजाबास गोल्डकप : चर्च ब्वाइज काठमाडौं सेमिफाइनल प्रवेश
26
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगिताको आइतबारको खेलमा चर्च ब्याइज फुटबल क्लब काठमाडौंले रेडह्रस फुटबल क्लब इलामलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको ७ औं मिनेटमा चर्च ब्वाइजका सुभाष तामाङको पासलाई सन्तोष न्यौपानेले गोलमा परिणत गरेर खाता खोलेका थिए । खेलको ३५औं मिनेटमा चर्च ब्याइजका सन्तोष न्यौपानेले पुनः गोल थप्दै पहिलो हाफमा २ गोल बनाए ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको ५४ औं मिनेटमा रेडहर्स फुटबल क्लब इलामका युवराज राईले हेडमार्फत एक गोल फर्काए । रेडहर्सका तपन कार्कीले हानेको प्रहार चर्च ब्वाइजका पाल्साङ लामाले पाएको पलान्टीलाई रेडहर्सका टंक लामाले गोल गर्दै खेल २-२ गोल अर्थात बराबरी भएको थियो । खेल बराबर भएपछि टाइब्रेकरमा लगिएको थियो ।

ट्राइबेकरमा चर्च ब्वाइजका उमेश राई ,राजेन्द्र रावल, राज कुमारले गोल गरे । रेडहर्षको तर्फबाट तपन कार्कीले मात्र गोल गरे । ट्राइबेकरमा ३ १ ले बिजयी हुँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोलरक्षक मनोज प्रधान घोषित भए । उनलाई बराहक्षेत्र खेलकुद संयोजक आसाराम चौधरीले नगद ३ हजार पुरस्कार प्रदान गरे । राजाबास युथ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा सोमबार न्यु स्टार क्लब कालाबन्जार र टिडिवाइसी विराटनगरबीच पहिलो सेमिफाइनल खेल हुने क्लबका सचिव रोनि बिष्टले बताए ।

बराहक्षेत्र ९ राजाबासस्थित सरस्वती माबीको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कात्तिक २१ सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो हुने टिमले ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

उक्त प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रायोजन भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ । र वडा नम्बर ९ को पनि विशेष सहयोग रहेको छ ।

Tags: खेलकुदचर्च व्वाइजफुटबलबराहक्षेत्रराजाबास गोल्डकप

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
चतरामा दिव्यधाम निर्माण हुने

चतरामा दिव्यधाम निर्माण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.