Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : भरौल बाल मन्दिर इङ्गलिस दोस्रो चरणमा प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
08/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : भरौल बाल मन्दिर इङ्गलिस दोस्रो चरणमा प्रवेश
432
SHARES
407
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र प्याब्सनले शुक्रबार चौथो बराहक्षेत्र प्याब्सन सप्ताह सुरु गरेको छ । सप्ताह अन्तर्गत अन्तरविद्यालय फुटबल प्रतियोगिता समेत बराहक्षेत्र ३ नडाहास्थित एभरेष्ट फुटबल क्लबको खेलमैदानमा सुरु भएको छ।

शुक्रबार भएको उदघाटन खेलमा भरौल बाल मन्दिर इङ्गलिस स्कुलले ४- १ गोल अन्तरले माउन्ट भ्यु इङ्गलिस स्कुल बराहक्षेत्र १० लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको २३औं मिनेटमा माउन्ट भ्युका आशिष मण्डलले गोल गर्दै खेललाई अग्रता दिएका थिए । भने पहिलो हापmको अतिरिक्त ६ मिनेटमा भरौल बाल मन्दिरका रितेश लिम्बूले गोल गरे । त्यसको २ मिनेटमा पुनः भरौलका सबिन खत्रील्े गोल गर्दै पहिलो हापm सम्म २( १ गोल बनाएका थिए ।

दोस्रो हापm अर्थात खेलको ३१औं मिनेटमा भरौलका सबिन खत्रीले पुनः अर्को गोल गरे । खेलको अन्तिम मिनेटमा भरौलकै रितेश लिम्बूले गोल गरी जित सुनिश्चित गरे ।

प्रतियोगितमा भरौल बाल मन्दिरका सविन राई घोषित भए । उनले सोजन्य समेत रहेको स्काई इङलिस स्कुल बराहक्षेत्र ३ का प्रधानाध्यापक सरण लिम्बुको हातबाट ट्रफी प्राप्त गरे ।

उद्घाटन सत्रमा बराहक्षेत्र प्याब्सनको नगर अध्यक्ष कृष्ण तामाङको सभापतित्व रहेको थियो । जिल्ला प्याब्सन अध्यक्ष बिष्णु कोइरालाको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा जिल्ला सचिव बिजय राई, बराहक्षेत्र प्याब्सन सल्लाह समिति संयोजक मोहन भट्टराई, जिल्ला सदस्य बराहक्षेत्र ३ वडा अध्यक्ष रुद्र दाहाल, धरान प्याब्सन अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।

शनिबार दुई विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल आधारभुततर्फ चिल्ड्रेन हार्ट एकेडेमी बराहक्षेत्र ८ र आइरिस बराह एकेडेमी तथा दोस्रो खेल माद्यामिक तर्फ गत वर्षको उपविजेता स्काइ इङ्गलिस स्कुल बराहक्षेत्र ३ र मुन बिम एकेडेमी बराहक्षेत्र ५ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।

उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : स्काई र आइरिस दोस्रो चरणमा

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : स्काई र आइरिस दोस्रो चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.