Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : भरौल बाल मन्दिर र सिद्धार्थ मेमोरियल सेमिफाइनलमा प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
11/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : भरौल बाल मन्दिर  र सिद्धार्थ मेमोरियल सेमिफाइनलमा प्रवेश
317
SHARES
367
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद अन्तर्गत सोमबारको खेलमा भरौल बाल मन्दिर इङ्गलिस स्कुल बराहक्षेत्र ३ र सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ विजयी भएका छन् ।

एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सोमबार भएको माद्यामिकतर्फको दुवै खेलमा भरौल बाल मन्दिर र सिर्द्धार्थ मेमोरियल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

पहिलो खेलमा जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र ८ लाई ५-० गोलको अन्तरले पराजित गर्दै भरौल बाल मन्दिर सेमिफाइनलमा पुगेको हो । खेलको ११औं मिनेटमा भरौल बाल मन्दिरका रितेश लिम्बूले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको १५औं मिनेटमा सबिन खत्रीले फ्रीकिककमार्फत गोल गरी पहिलो हाफसम्म २-० गाल भएको थियो ।

दोस्रो हापको १६औं मिनेटमा उज्वल बिष्ट, २०औं मिनेटमा रितेश लिम्बू र २८ मिनेटमा उज्वल बिष्टले गोल गरे । उज्वलको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्याच अफ द म्याच भरौल बाल मन्दिरका रितेश लिम्बु घोषित भए ।

त्यस्तै दोस्रो खेलमा गत वर्षको उपबिजेता स्काइ इङलिस स्कुल बराहक्षेत्र ३ लाई १-० गोल अन्तरले पराजित गर्दै सिद्धार्थ मेमोरियल इङलिस स्कुल सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २८औं मिनेटमा सिद्धार्थका सक्सेश राईले गोल गर्दै पहिलो खाता खोल्दै खेललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ – ० मै रह्यो । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा राईले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्याच अफ दि म्याच सिद्धार्थ मेमोरियलका सक्सेश राई घोषित भए ।

मंगलबार माद्यामिक स्तरीय दुई खेल हुने आयोजक बराहक्षेत्र प्याब्सन नगर कार्यसमितिले जनाएको छ । पहिलो खेल गत बिजेता जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र १० र सनसाइन इङलिस स्कुल बराहक्षेत्र १० बीच हुनेछ भने दोस्रो खेल राजाबास इङलिस स्कुल बराहक्षेत्र ९ र सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्ने खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
भरौलका अग्नी पीडितलाई पौने २ लाख रूपैयाँ सहयोग

भरौलका अग्नी पीडितलाई पौने २ लाख रूपैयाँ सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.