Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको उदघाटन खेलमा यलम्बर धरान बिजयी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/01/2020
in खेलकुद
0
प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको उदघाटन खेलमा यलम्बर धरान बिजयी
210
SHARES
516
VIEWS
Share on FacebookShare on Twitter

सुुनसरी । बराहक्षेत्र नगरपालिका ३ महेन्द्र माद्यामिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रथम न्यु जेनेरेसन च्यालेन्ज कप को उद्घाटन खेल यलम्बर क्लब धरानले जितेको छ ।

शुक्रबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा यलम्बर मैनामैनी फुटबल क्लब उदयपुरलाई ८ ० गोल अन्तरले हराउँदै बिजयी भएको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको पहिलो हाmपमा यलम्बरका मिलन लिम्बूले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यस्तै धिरेन्द्र लिम्बूले अर्को गोल गरेका थिए भने पहिलो हाफको अन्तिम समयमा पुनः मिलन लिम्बूले गोल गरे । पहिलो हाफसम्म ३(० गोल गर्दै यलम्बरले अग्रता लिएको थियो ।

दोस्रो हाफमा सचिन श्रेष्ठले २, मिलन लिम्बूले पुनः २ र बिटु तामाङले १ गोल गर्दै धरानले ८ गोल गर्न सफल भयो । उता मैनामैनीले भने खाता समेत खोल्न सकेन ।

खेलको म्यान अफ दि म्याच यलम्बरका मिलन लिम्बू घोषित भए । उनलाई महेन्द्र माबिका बिधुर भट्टराईले हस्तान्तरण मेडल हस्तान्तरण गरे ।

उक्त खेलमा बराहक्षेत्र नगरपालिका ३ वडा कार्यालयको संयोजन र बराहक्षेत्र नगरपालिकाको कार्यालयको विशेष सहयोगमा सो प्रतियिोगिता सुरु भएको आयोजक समितिका अध्यक्ष अजित राजधामिले बताए ।

उद्घाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष रुद्र दाहालको प्रमुख आतिथ्यता थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रोले २० हजार रुपैयाँ र साथमा दुवैले मेडल र ट्रफी साथै प्रमाणपत्र पाउने क्लबका अध्यक्ष राजधामिले बताए । शनिबारको खेल तराहरा फुटबल क्लब र प्रकाशपुर युवा जमात प्रकाशपुर बीच हुने आयोजकले जनाएको छ ।

Tags: न्यु जेनेरेसन च्यालेन्ज कपफुटबलबराहक्षेत्रयलम्बर फुटबल क्लब

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
न्यु जेनेरेसन च्यालेन्ज कपमा तरहरा बिजयी

न्यु जेनेरेसन च्यालेन्ज कपमा तरहरा बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.