Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्रमा हुने राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
11/02/2020
in खेलकुद
0
बराहक्षेत्रमा हुने राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा
169
SHARES
630
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र नगरपालिकामा दोस्रो माद्यामिक विद्यालय स्तरीय रास्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ ।

माघ २७ (सोमबार)देखि फागुन २ गतेसम्म उक्त प्रतियोगिता संचालन हुने आयोजक बराहक्षेत्र नगर खेलकुद विकास समितिले जनाएको छ ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

जसमा बराहक्षेत्र नगरभरी रहेका सामुदायिक र संस्थागत गरि २७ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समिति संयोजक आसाराम चौधरीले बताए । जसमा ५ खेल हुनेछ भने कराते भलिबल, एथलेटिक्स, तेक्वान्दो, कबड्डी हुनेछ ।

वडा नम्बर ७ मा रहेको वसन्त ऋतु विद्यालयको प्रांगणमा हुने कार्यक्रमलाई बराहक्षेत्र नगरपालिकाले संयोजन र बराहक्षेत्र नगर शिक्षा समितिले समन्वय गर्नेछ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
अन्य विभिन्न विधाहरुमा विद्यालयलाई प्रति विधा ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने चौधरीले बताए ।

प्रथम, दोस्रोले जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

Tags: खेलकुदबराहक्षेत्रराष्ट्रपति रनिङ शिल्ड

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
मुन बिम एकेडेमीले मनायो १६औं अभिभावक दिवस

मुन बिम एकेडेमीले मनायो १६औं अभिभावक दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.