Tuesday, April 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा युएईलाई तीन विकेटले पराजित

आशिष काफ्ले by आशिष काफ्ले
16/11/2022
in खेलकुद, समाचार
0
अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा युएईलाई तीन विकेटले पराजित
80
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ ।

बुधबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईको लक्ष्य १३ बल बाँकी हुँदै भेट्टाएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

टस जितेर ब्याटिङ रोजेको युएईले ४३.२ ओभर खेल्दै सबै विकेट गुमाएको थियो । नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको युएईले नेपालको ७ विकेट मात्र लिन सफल रहयो ।

४७ ओभर ५ बलमा नेपालले लक्ष्य पुरा गरेको हो । बुधबारको खेलमा नेपालका गुल्सन झा सर्वोत्कृष्ट खेलाडी बन्न सफल रहे । उनले ४९ बलमा नेपालका लागि सर्वाधिक ३७ रन बनाए । यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा आरिफ शेखले अविजित ३३ रन बनाए।

यता युएइका मोहम्मद वासिमले अर्धसतक तथा अलिशान शराफुले भने ३५ रन बनाएका छन् । यसअघिको भएको खेलमा नेपाल युएईसँग ८२ रनले पराजित भएको थियो । आजको खेलमा विजयी भएसँगै यो सृंखला १(१ को बराबरीमा समाप्त भएको छ ।

Tags: अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटनेपालयुएई

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.