Tuesday, January 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

कविता : मलाई गितार मनपर्छ

खबरबिट by खबरबिट
08/01/2024
in साहित्य
0
कविता : मलाई गितार मनपर्छ
12
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

साथी,
मलाई गितार मन पर्छ ।
गितार मात्र हैन,
त्यसको कर्डमा सलबलाएका उनका सुकमोल औलाहरू पनि मनपर्छ ।
जसमा,
मेरा औलाहरू अकंमाल गर्दै,
सलबलाउँ भन्छन्,
हराउँ भन्छन् ।
***
साथी,
मलाई देश गाउन मन लाग्छ ।
गितारका तालसँगै झन्किएका उनका सुरहरूमा,
सुसेली हाल्न मन लाग्छ ।
पाखा पखेरी अनि बस्तीका कहानीहरू सबै,
गुनगुनाउन मन लाग्छ ।
***
तर साथी,
पाखा पखेरीमा फूल फूल्न छाडेछन् ।
बस्तीका ति झुपडीहरुमा पिडा बल्न थालेछ ।
आँशुसँगै,
दुःखले सुस्केराहरू हाल्न थालेछन् ।
म छट्पटिन्छु ।
***
साथी,
कहिलेकाही मलाई गितारसँग डाहा लाग्छ ।
रिस पनि उठ्छ,
घनघोरै ।
उधिनिदिउँ जस्तो लाग्छ,
च्यातिदिउँ जस्तो लाग्छ,
ति कर्डका तारहरू ।
अनि बसौ झै लाग्छ गितारजस्तै गरि,
उनका काख अनि छातिमा ।
अनि कल्पिन मन लाग्छ
सुख, शान्ति र समृद्धि ।

रेवत श्रेष्ठ

READ ALSO

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

[wpdiscuz-feedback id=”7uq0073ip9″ question=”Please leave a feedback on this” opened=”0″][/wpdiscuz-feedback]

Tags: कवितासाहित्य

Related Posts

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
मेरो गाउँ (कविता)
साहित्य

मेरो गाउँ (कविता)

21/06/2021
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
आमा ! हार्दिक श्रद्धाञ्जली !
FEATURE

आमा ! हार्दिक श्रद्धाञ्जली !

14/05/2021
Next Post
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने

इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.