Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

म र मृत्यु (कविता)

खबरबिट by खबरबिट
06/09/2019
in साहित्य
0
म र मृत्यु (कविता)
63
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

म भागिरहन्छु, तँ पछ्याइ रहन्छस्,
एक दिन म थकित्त हुनेछु र
तैँले मलाई लघार्दै लानेछस्

हो जीवन साश्वत सत्य छ
तैँले मलाई लानेछस
तेरो स्वार्थमा प्रयोग गर्नेछस्

READ ALSO

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

मक्काउनेछन् मेरा हड्डीहरु
सकिनेछन मेरा सारा जोस र
चाहानाहरु

आखिर तँ आउनेनैछस्
समय फरक छ ,मौसम फरक छ
फरक यत्ति छ आखिर ढिलो चाँडो रहेछ

ए समय ! तैँले कसैको मित्र लादैछस्
तैले कसैको सत्रु, कसैको गुरु
त कसैलो चेला, कसैको भार त कसैको साहारा ,
कसैको प्रेमि त कसैको बोझ
आखिर त लाँदैछस् ।।

लैजा मन्जुर छु तेरा सर्तहरू।
म हाँसी हाँसी जानेछु तँ सँग

जित तेरै हुनेछ
तर सुन मेरो लास मा
चन्द्र र सुर्य अङ्कित झन्डा हुन पर्छ
मेरोलास देखेर देश रुन पर्छ ।।

मलाई सच्चा देसभक्तले सलामी दिनुपर्छ
फरक छ, म मृत्युमा
सय्यामा जलिरहँदा ,मेरी आमा हाँसिरहुन्
युवाहरूले मेरो लास देखेर मुस्कान छर्नुपर्छ
मेरि प्रेमिका हर्षले बिभुत हुनपर्छ ।

जित त्यतै हुनेछ, तैँले मलाई लानेछस्,
मेरो एउटा सर्त तैले स्वीकार
समय ! मेरो लास बेर्ने कात्रो,
अरुले किन्दिन पर्छ ।।।

बिनाेद काेइराला

Tags: कवितासाहित्य

Related Posts

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
कविता : मलाई गितार मनपर्छ
साहित्य

कविता : मलाई गितार मनपर्छ

08/01/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
मेरो गाउँ (कविता)
साहित्य

मेरो गाउँ (कविता)

21/06/2021
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
Next Post
मोलुङका ‘आइटी सर’

मोलुङका ‘आइटी सर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.