Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

हिजो भएको ट्याक्टर दुर्घटनाबाट थप १ को मृत्यु

आशिष काफ्ले by आशिष काफ्ले
10/12/2022
in समाचार
0
करेन्ट लागेर एक जनाको मृत्यु
96
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । उदयपुरको त्रियुगा नगरपालिका–१५ छाम्लिङ स्थितमा हिजो (शुक्रबार) भएको ट्याक्टर दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका थिए । घाइते भएका मध्ये १ को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने ३५ बर्षीय पुरूषोत्तम कार्कीको घोपा धरानमा उपचारको क्रममा हिजो (शुक्रबार) बेलुका साढे ५ बजेकाे समयमा मृत्यु भएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

हिजो शुक्रबार दिउँसो भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना घाइतेहरुलाई धरान स्थित घोपामा पठाइएको थियो । हाल सो घटनाबाट घाईते भएका २ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दुर्घटनामा उद्दारमा खटिएका जिल्ला ट्राफिक कार्यालय उदयपुरमा कार्यरत प्रहरी बरिष्ट नायब निरिक्षक लोक बहादुर दियालीले लाश निकाल्ने क्रममा लडेर घाईते भऐका छन् ।

उनलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धीत समाचार :-

उदयपुरमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते

Tags: उदयपुरमृत्युसवारी दुर्घटना

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
काठमाण्डौ विश्वविद्यालयले आइतबार विद्यार्थीहरूसंग अन्तरक्रिया गर्दै

काठमाण्डौ विश्वविद्यालयले आइतबार विद्यार्थीहरूसंग अन्तरक्रिया गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.