Sat 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    बलात्कृत नारीकाे त्याे सुसाइट नाेट

    शिशिर भट्टराई by शिशिर भट्टराई
    प्रकाशित मिति : २०७६ भदौ ७ गते, ८:३५ बजे
    37
    SHARES
    ShareTweetSubscribe

    शिशिर भट्टराई । साँझ पर्नै लागेको थियो । साउनको दिन, क्षितिजको कालो बादलमा बृद्ध घामको हल्का रातो दृष्य मात्र देखिन्थ्यो । अस्तब्यस्त र दौडधुपपूर्ण जीवन, म केहि समय फ्रेस हुनका लागि नहरको डिलमा निस्कने निधो गँरे ।
    घरबाट नजिकैको दुरीमा पर्छ नहर । नहर छेवैको बासघारी र खेतको हिलो छिचोल्दै म नहरको नहरको डिलमा पुँगे ।

    म वल्लो डिलमा । पारीपट्टी एक नारी रोइरहेको जस्तो देँखे । लगभग साँझ परिसकेकाले यसै हो भन्न सकिन । ती नारी को हुन र किन रोइन मलाई थाहा भएन । ‘दिदी’ मैले सानो स्वरमा बोलाएँ । तर उताबाट कुनै जवाफ आएन । मैले फेरी भने ‘ए दिदी’ तर पनि उत्तर आएन । मैले अलि साह्रो सोरमा बोलाउँने निर्णय गरेँ । ‘ए….दिदी…..किन नबोल्नुभको ३ चोटी बोलाइसके’ । बल्ल उत्तर आयो । ‘कसलाई मलाई बोलाउँनु भकोे हो ?’ अलि रुन्चे र नाँके स्वरमा उताबाट उत्तर आयो । मलाई ती नारी रुदै बसेकी छिन भन्ने निस्चित भयो अनि मैले भने । ‘हो हो, तपाइँलाई नै बोलाएको किन रुनुभएको भनेर नी ?’ उताबाट होइन भन्ने जवाफ आयो ।
    मैले झन जीज्ञासु स्वभावमा सोधे ‘कहाँ हो दिदी घर ?’ म लगातार दिदी भनिरहेको थिएँ । तर उताबाट ती नारीले भाइ भनिन् । सायद उनी पिडामा थिइन र साह्रै मन लगाएर बोलेकी पनि थिइनन् । उनले भनिन् ‘ यतै हो ।’ क्रमशः रात परिरहेकेको थियो । नहरको डिल वारीपारी भएको गफ । मैले फेरी सोधे ‘यतै भनेको कता ?’ ‘नजिकै हो ।’ उनले भनिन् ।

    मैले झन जीज्ञासु स्वभावमा सोधे ‘कहाँ हो दिदी घर ?’ म लगातार दिदी भनिरहेको थिएँ । तर उताबाट ती नारीले भाइ भनिन् । सायद उनी पिडामा थिइन र साह्रै मन लगाएर बोलेकी पनि थिइनन् । उनले भनिन् ‘ यतै हो ।’ क्रमशः रात परिरहेकेको थियो । नहरको डिल वारीपारी भएको गफ । मैले फेरी सोधे ‘यतै भनेको कता ?’ ‘नजिकै हो ।’ उनले भनिन् ।

    ‘तपाइँ घर जानेबेला भएन ?’ उनी मौन बसिन । मैले ठाडै भाषामा भने ‘हँ दिदी ?’ तर पनि उत्तर आएन । ‘किन नबोल्नु भको दिदी रिसाउँनुभयो ?’ मैले भने । मात्र एक शब्द उनले ‘हैन’ भनिन् ।
    ती दिदीको भावुक स्वर, त्यो साझको समय, नहरको एकान्त डिल र घर जाने बेला भएन दिदी भन्ने प्रश्नमा मौनताले गर्दा ती नारी को हुन भन्ने म मा निकै कौतुहलता जाग्यो । नहरको डिल वारीपारी भएतापनि बिचमा पुल नभएको कारण मलाई त्यहाँ पुग्न निकै घुुम्नु पर्ने बाध्यता थियो ।

    मैले ती नारीलाई आग्रह गरेँ । ‘दिदी म तपाइँ भएको ठाउँमा आउँछु ल ?’ ‘किन’ उनले भनिन् । सानो काम छ । ‘म त्यो परको पुल घुमेर आइन्जेल बस्दै गर्नु ल ।’ मैले भने । ‘हैन हैन नआउँनु भाई यहाँ आएर कुनै फाइदा छैन । म त्यस्तो मान्छे, जो यो समाजबाट लुटिएकी, त्यसैले तपार्इँ घर जानुहोस ।’ उनले भनिन् ।

    उनका हरेक शब्द र मेरो प्रश्नको त्यो भावुक उत्तरले गर्दा उनी को हुन भनेर मलाई झन उत्सुक्ता बढ्यो । रात परिकसेकाले उनको अनुहार कस्तो छ भनेरपनि मैले राम्रो सँग छुट्याउँन सकेको थिइँन ।
    जिद्धि गरेर मैले पारी जाने निर्णय गरे । त्यहाँ पुग्दा ३,४ दिन नकोरेको जस्तो झुत्रे कपाल, मैला लुगा, रोएर थाकेको अनुहार । उनी पागल जस्तै बसिरहेकी थिइन । मैले उनलाई दिदी भनेको ठिकै रहेछ । म भन्दा निकै एजेट लाग्यो उनी । उनलाई मैले प्रश्न गरे ‘दिदी के भयो, यो राति, यो नहरको डिलमा किन एक्लै बस्नुभएको’ ? कनै प्रतिकृया आएन । उनको त्यो हविगत देखेर मलाई निकै ठूलो पिडा भयो । मैले फेरी भने ‘ दिदी किन नबोल्नुभएको ?’ उनी झनझन रुन थालिन । म अचम्मित भएँ । ‘प्लिज दिदी भन्नुन ? म पनि त तपाइँको भाइ जस्तै त होनी ।’

    अझै उनी बोलिनन् केवल रोइरहिन । उनको छेवैमा एउटा पेपर देखेँ । मैले त्यो पेपर टिपेँ । त्यो बेला उनले भनिन् । ‘ भाई त्यो नोट नपढ ।’ पारिपट्टी हुँद तपाई भन्दै थिइन । छेवैमाा पुगेपछि उनले तिमी भनिन् । मैले उनको आग्रह मानिन । उनको अवरोधका बिच मैले त्यो पढेँ । जुन उनको सुसाइट नोट रहेछ । त्यहाँ उनी आत्महत्या गर्न आएकी रहिछन् ।
    त्यहाँ उनले आफु नहरमा आत्महत्या गर्ने कुरा उल्लेख थियो । उनको नोटमा १ बर्षको छोरा र श्रीमानलाई असिमित प्यार भन्ने शब्द उल्लेख थियो । उनले लेखेकी थिइन । ‘प्रिय…… तपाइँको हातमा यो नोट पर्छकी पर्दैन ? त्यो मलाई थाहा छैन । भगवान मार्फत मेरो आग्रह त्यो छोरालाई सधै माया गर्नु । म यो संसारमा नरहेपनि त्यो छारो मेरो मायाको चिनो छाडेर गएकी छु । म बलात्कृत भएँ । त्यो मेरो गल्ति थिएन । मैले न्याय पाइँन त्यो मेरो भुल थिएन । मैले परिवार र समाजको अगाडि इज्जत पचाउँन सकिन । त्यो समयको खेल थियो । ……………….।’

    यो प्रकारको उनको सुसाइट नोट देखेर म भावुक भएँ । मेरो आखाभरी आसँु भए । म रुन थाले । म रोएको देखेर ती दिदीले भक्कानिदै भनिन् । ‘ नरोउ भाई तिमी घर जाउँ बाबु ।’ उनको कुराले झन रुवायो मलाई ।
    संहालिदै मैले उनलाई यथार्थ बताउँन आग्रह गरे । तर उनले पटकपटक अस्वीकार गरिरहिन र मलाई घर जान आग्रह गरिरहिन । निकै रातपरिसकेको थियो । हल्का उज्यालोमा नहरको टिलपिल पानी टल्किरहेको थियो ।
    नहरको पल्लो डिलमा एक प्रहरी मोटरसाइकल लिएर आए । उनले त्यता लाइट लगाउँदै भने ‘को हौ तिमीहरु के खोज्दैछौ ?’ भावुक मुद्रामा भएकाले उनी बोल्न सकिनन् । मैले जसोतसो उत्तर दिएँ । ‘सर एकछिन् हावा खान निस्किएको मात्र । अब गैहाल्ने सर ।’ ‘हावा खान्छस साले केटी लिएर निस्किएको भन न । केहि भन्नै नपाइ उनले फेरी थपे । ‘तिमीहरुलाई म पारीपट्टी आएँमात्र भने त्यहि नहरमा गाड्दिन्छु ।’ कुरै नबुझि उनले जडिएको शैलीमा थर्काए । ‘सर भर्खर ८ पनि त बजेको छैन । अब घर गैहाल्ने हो । हामी दिदीभाई हो सर ।’ ‘मलाइँ सिकाउँछस आउँ ? त्यहाँबाट उठ म एकछिनमा आउँदा भेटेँ भने मार्दिन्छु’ । यति भनेर उनी हिडे ।
    प्रहरीको धम्किपूर्ण अभिब्यक्तिले शरीरमा केहि क्रोध भरिएर होला हामी दुबैमा आशु अडियो । अनेक आग्रह गर्दा पनि ती दिदीले आफ्नो कुरा सुनाउँन चाहिनन् । तर उनको सुसाइट नोटले उनले आत्महत्या गर्न चाहेको र बलात्कृत भएर गाउँसमाजबाट अपहेलित भएको कुरा मैले थाहा पाएँ । मेरो रिकोएक्टमा पटकपटक उनी भन्दै थिइन ‘तिमी सुन्न सक्दैनौ ।’

    मैले उनलाई मेरा दुखका कुरा र मैले समाजबाट भोगेको अनाबस्यक बद्नामीका कुरा अनि आफ्नो महिला हिंसा प्रतिको दृष्टिकोण सुनाएँ । त्यपछि बल्ल उनको मन फर्किएछ र आफ्ना कुरा सुनाउँन थालिन ।
    आफु एजुकेडेड नारी भएको, सुरुमा सुखि परिवार भएको, श्रीमान बैदेसिक रोजगारीमा गएको र जागिरबाट घर फर्कदा आफु बलात्कृत भएको अनि आफ्नो दसा सुरु भएको काहानी उनले रुदँै सुनाइन । त्यो कहानीले मेरो मन छियाछिया भयो ।
    उनले बतात्कृत भएको कुरा यसरी सुनाइन् । ‘भाई ! म एक बेलुका जागिरबाट घर फर्कदै थिएँ । त्यो जङ्गल छेवैमा । म स्कुटीमा थिएँ । मेरो स्कुटी जबर्जस्त रोकाइयो । त्यहाँ ३ जना केटाहरु थिए । त्यसपछि………………………।’
    मैले त्यो घटना श्रीमानलाई सुनाएँ । उल्टै मलाई गालि गरे । परिवारमा थाहा भएछ । मैले छोएको पनि परिवारले खान छाड्यो । गाउँघरमा थाहा भएछ । त्यहाँ पनि मलाई नै दोषी देखाइयो । ती बलात्कारी मलाई सङ्का छ । त्यो मध्यको एउटा ……कै छोरा हो सायद । मैले प्रहरी सँग पनि कुरा गरे । तर न्याय पाइँन । एक प्रहरी अधिकारीले अनौपचारीक कुराकानीमा तुच्छ र हेपिएको ब्यवहार गरे । उनले म जस्तालाई न्याय दिन नसक्ने र न्याय लिनका लागि ५० लाख चाहिन्छ भन्ने तर्क दिए । एक कानुन् ब्यवसायी सँग सल्लाह गँरे । उनले पनि सहयोग गर्न नसक्ने जवाफ दिए । यसको एउटै कारण हो भाई म गरिब छु । म सँग पैसा छैन भन्ने सबैलाई थाहा छ । त्यहि भएर म बलात्कृत भएर तिरस्कृत भएँ । आफै बलात्कृत भएँ त्यो पिडा त छदैँछ । त्यसमा पनि परिवार र समाजको पिडा । श्रीमानले पनि फोन गर्दैनन् । आत्महत्या गर्नलाई सुसाइट नोट लेखेर आएकी । १ बर्षको छोरा छ । त्यसको मायाले गर्दा केहिबेर पर्खिएँ । म मेरो छोरालाई….उनी भन्दाभन्दै फेरी रुन थालिन । म भित्र पिडाको आगो बलिरहेको थियो । उनी कसरी भोगिरहेकी होलिन ? म सोच्दै थिएँ ।

    संहालिदै आफ्नो काहानी छोडेर उनी यो देश र समाजलाई घृणा गर्न थालिन । उनी भन्दै थिइन । अब अन्तिम बिकल्प भनेको मेरो आत्महत्या हो भाई तिमी घर जाउ । ‘घर जाउ’ भनेर उनले भावुक हुने अघिकै कुरा दोहो¥याइन ।
    मैले उनलाई महिला अधिकारकर्मी र चिनेजानेका कानुन ब्यवसायी सँग अनुरोध गरेर न्याय दिने आस्वासन दिदै थिएँ । तर उनी झन रुन थालिन किनकी उनी ती कथित महिला अधिकारकमर्मीबाट पनि पिडित भइसकेकी रहिछन् ।
    उनले मलाई सानो सहयोग गर्न आग्रह गरिन । मैले गर्छु भने । उनी रुदै भन्न थालिन । ‘म मर्छु भाई मेरो श्रीमानलाई यो नोट जसरी पनि दिनु । मेरो फुल जस्तो छोराले कहिलै दुख नपाओस भाई । म अब यो समाजको पिडा खप्न सक्दिन । म अब मसानघाटमा पुगिसँगे ।’ उनको कुराले झन पिडित बनायो । म यति भावुक भएँकी बोल्न सक्ने शाहस पनि हाराएर आयो ।
    ‘दिदी अब फेरी एकपटक न्यायका लागि लडौँ न त’ मैले आग्रह गरेँ । तर उनले अस्वीकार गरिन । उनले भनिन् ‘केवल मेरो अन्तिम इच्छा छ भाई ? मैले भने ‘के ?’ मेरो फोन उठाएनन् । मेरो श्रीमानलाई सोध्ने इच्छा थियो । मेरो माया लाग्छकी लाग्दैन भेनेर । यस्तै कुरा हुँदै थिए ……………………………।

    Tags: बलात्कृतविचारसुसाइट नाेट
    ADVT
    अगाडिकाे पाेस्ट

    झुम्का जेसिजको ‘जेसिज सप्ताह’ भदौ ९ देखि

    अर्काे पाेस्ट

    अलोकतान्त्रिक प्रजातन्त्र, लोकतन्त्र र धर्म

    सम्बन्धित Posts

    FEATURE

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    by खबरबिट
    प्रकाशित मिति : २०८० भदौ १० गते, १३:१९ बजे
    0

    आलोक खनाल, आयुस रेग्मी हामीलाई...

    FEATURE

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    by खबरबिट
    प्रकाशित मिति : २०८० भदौ ५ गते, २०:२५ बजे
    0

    सामान्यतया पर्यटन भत्राले एक ठाउँबाट...

    झारफुक गरी उपचार गर्ने बहानामा बलात्कारकाे शिकारमा महिला

    प्रकाशित मिति : २०७९ मंसिर २८ गते, १०:२० बजे

    यात्रा : इटहरी-घलेगाउँ-पोखरा

    प्रकाशित मिति : २०७८ माघ २६ गते, १६:२० बजे

    अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

    प्रकाशित मिति : २०७८ माघ २५ गते, २१:३४ बजे

    महिला हिंसा कहिलेसम्म सहने ?

    प्रकाशित मिति : २०७८ अशोज १९ गते, १०:०० बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।