दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी खबरबिटका लागि बराहक्षेत्रका संवाददाता हुन् । उनी बराहक्षेत्र नगरभित्रका समसमायिक विषयमा कलम चलाउनुका साथै फाेटाे पत्रकारिता समेत गरिरहेका छन् ।

बराहक्षेत्र वडा नम्बर ३ को कार्यालय शिलान्यास

बराहक्षेत्र वडा नम्बर ३ को कार्यालय शिलान्यास

बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालय शनिबार शिलान्यास गरिएको छ । बराहक्षेत्रको नडाहा चौकमा वडाध्यक्ष रुद्र दाहालले कार्यालयका भवन...

माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्रमा गिटीबालुवा उत्खनन गर्ने र ग्यास तथा खाद्यान्नका पसल सञ्चालन गर्ने समय तोकियो

बराहक्षेत्र नगरपालिकामा खाद्यान्न तथा ग्यासका पसलहरुले सामानहरुको अनिवार्य मूल्य सूचि राखि सामाजिक दुरि कायम गर्दै प्रत्येक दिन बिहान ६ देखि...

आफ्नो निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण गर्दै मन्त्री कुसयैत

आफ्नो निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण गर्दै मन्त्री कुसयैत

लकडाउनको समयमा ज्यलामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई सुनसरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित १ नं प्रदेश सरकारका उद्योग, वाणिज्य,...

नेकपा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा दिए १३ हजार ५ सय केजी चामल

नेकपा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा दिए १३ हजार ५ सय केजी चामल

नेकपाका केही सांददले आफ्नो निर्वाचन क्षेत्रका लागि साढे १३ हजार केजी चामल हस्तान्तरण गरेका छन् । आइतबार सुनसरी क्षेत्र न.१(ख)...

बराहक्षेत्रमा मितेरी बैंकसँगकाे समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण सुरू

बराहक्षेत्रमा मितेरी बैंकसँगकाे समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण सुरू

लकडाउनको समयमा सामाजिक दुरि कायम गर्दै बराहक्षेत्रमा मितेरी बैंकसँगको सहकार्यमा बराहक्षेत्र नगरपालिकाले भत्ता वितरण गर्न सुरु गरेको छ । बराहक्षेत्र...

सिद्धार्थ स्कुलद्वारा ग्रामीण पत्रकार समूहलाई ज्याकेट हस्तान्तरण

सिद्धार्थ स्कुलद्वारा ग्रामीण पत्रकार समूहलाई ज्याकेट हस्तान्तरण

लकडाउनको समयमा फिल्डमा काम गर्न र पहिचान हुन सजिलो होस् भन्दै बराहक्षेत्र ५ मा रहेको सिद्धार्थ मेमोरियल इङलिस स्कुलले बराहक्षेत्रमा...

रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

बराहक्षेत्रमा ट्याक्टर चोरी भएको १२ घण्टा नपुग्दै भेटियो

बराहक्षेत्रमा पछिल्लो समय चोरीका धटना बढ्दै गएका छन् । मंगलबार राति बराहक्षेत्र ५ बाट साइकल, पानी तान्ने मोटर लगायतका सामाग्रीहरु...

नेपाली कांग्रेस बराहक्षेत्र ३ वडा कमिटीद्वारा वडालाई ८० बोरा चामल हस्तान्तरण

नेपाली कांग्रेस बराहक्षेत्र ३ वडा कमिटीद्वारा वडालाई ८० बोरा चामल हस्तान्तरण

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ कार्यालयलाई कांग्रेस वडा ३ नम्बर कमिटीले ८० बोरा चामल राहतको लागि हस्तान्तरण गरेको छ...

धरान उपमहानगरको फुड बैंकमा प्रदेश सांसद उमिताद्वारा ५ सय १० केजी चामल जम्मा

धरान उपमहानगरको फुड बैंकमा प्रदेश सांसद उमिताद्वारा ५ सय १० केजी चामल जम्मा

धरान उपमहानगरपालिकाले स्थापन गरेको फुड बैंकमा प्रदेश नम्बर १ की सांसद उमिता बिश्वकर्माले व्यक्तिगत तर्फबाट ५ सय १० केजि चामल...

रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ

रामधुनीको बहत्तर बिगाहाबाट एक सय २० क्युफिट काठसहित ३ जना पक्राउ

सुनसरीको रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाहबाट गोलिया काठसहित ३ जना पक्राउ परेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरिना भाइरस...

Page 11 of 24 1 10 11 12 24