Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

बैंकको चर्को व्याज विरुद्ध रामधुनीमा मौन बिरोध प्रदर्शन

उद्योगी, व्यवसायीहरुको समस्यालाई चाडै समाधान गर्न र व्यवसायीहरुलाई मानशिक तनानदिन समेत आग्रह

आशिष काफ्ले by आशिष काफ्ले
09/11/2022
in मुख्य समाचार, समाचार, स्थानीय
0
बैंकको चर्को व्याज विरुद्ध रामधुनीमा मौन बिरोध प्रदर्शन
157
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं.१ र ५ मा पर्ने नगरको मुख्यबजार क्षेत्रमा झुम्का उद्योग बाणिज्य संघले शान्तिपूर्ण मौन बिरोध प्रदर्शन गरेको छ । राष्ट्र बैँकले चर्को ब्याजदर वृद्वि गरेका कारण बैँक तथा वित्तीय संस्था विरुद्ध शान्तिपूर्ण विराेध प्रदर्शन गरेको संघले जनाएकाे छ ।

बैंकको चर्को व्याजदरका विरुद्ध आज बुधबार  दर्जनौँको संख्यामा भेला भएका रामधुनीका उद्योगी, व्यवसायीहरुले बैँकको दादागिरी बन्द गर्न माग गर्दै शान्तिपूर्ण विराेध प्रदर्शन गरेका थिए । झुम्का उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष धर्मेन्द्र साह, रामधुनीका ठुला देखि साना व्यवसायी, पदाधिकारी, लगायतले हातमा प्ले कार्ड बोकेर मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

संघको कार्यालयबाट सुरु भएको उक्त विरोध प्रदर्शन कार्यक्रम लागौना चौक, झुम्का बजार क्षेत्र हुँदै शिवचौकसम्म परिक्रमा गरेर संघको कार्यालय अघाडी केही समय व्यवसायीहरुले प्रदर्शन गरेका थिए।

“सम्झौता अनुसारको व्याजदर कायम गर”, “व्याजदर घटाउ व्यवसायी बनाऔ”, “बैंकको दादागिरी बन्द गर”, “व्याज घटाऔ व्यापारी बचाऔ” लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका व्यवसायीहरुले समस्यालाई चाडै पूरा गर्न माग गरेका छन् ।

बैंक तथा वितिय संस्थाहरुलाई संघले ज्ञापन पत्र हिजाे मंगलबार बुझएको थियो । उद्योगी, व्यवसायीहरुको समस्यालाई चाडै समाधान गर्न र व्यवसायीहरुलाई मानशिक तनाव नदिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित :-

झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)

Tags: Bannerझुम्का उद्योग बाणिज्य संघरामधुनीशान्तिपूर्ण मौन बिरोध प्रदर्शन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न, ९ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी

मोरङ क्षेत्र ३(क)मा उम्मेद्वारको मृत्यु पछी नयाँ उम्मेद्वार मनोनय गर्न पार्टीलाई आयोगकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.