Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

खबरबिट by खबरबिट
11/04/2021
in रंग
0
वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त
10
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । नेपाली वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त गरिएको छ । इटहरीको पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यलयमा पत्रकार सम्मेलन गर्दै वेव सिरिजको शुभमुहर्त गरिएको हो ।

युवा युवती बिचको प्रेममा आइ पर्ने बिभिन्न उतार चडावहरुलाई वेव सिरिजको कथावस्तु बनाइएको छ । निर्देशक भिम लामाको निर्देशनमा निर्माण हुन लागको वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को कथा पनि निर्देशक लामाले नै लेखेका हुन् ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

प्रकाश सुब्बा, सुरेन्द्र भुजेल,बोधराज पुरुष,खेमराज धमला र भिम लामाको संयूक्त लगानीमा निर्माण हुन लागेको वेव सिरिजका लागी कलाकारहरु अडिशनबाट छनोट गरिएको हो ।

इटहरीको चिन्तन चौतारी र तरहरा स्थित तरहरा एफ एमको कार्यलयमा गरी २ पटक अडिशन आयोजना गरि कलाकारको छनोट गरिएको थियो । छनोट भएका कलाकारहरुका लागी तालिमको समेत व्यवस्था गरिएको निर्देशक भिम लामाले बताए । केही चलचित्र समेत निर्माणको तयारीमा रहेका निर्देशक लामाका अनुसार यो वेव सिरिज १ हजार १ सय ११ एपिशोडको हुने छ ।

यसका लागी कथावस्तु समेत तयार भइसकेको निर्देशक लामाको भनाई छि । वेव सिरिजमा मेनुका गिरी,बिष्णु राई,बिनु राई,उपार्जुन राई,सुनिता पुरी,जेरी शर्मा,आयूष कटुवाल,बन्दना दाहाल,बोधराज पुरुष,सजना बजगाई,सपन श्रेष्ठ,सन्जु अधिकारी,सुरज भुजेल,उदय सुब्बा,खेमराज धमला लगायतका कलाकारहरुको अभिनय रहने छ ।

एक नम्वर प्रदेशका बिभिन्न रमणिय स्थलहरुमा छायांकन हुने वेव सिरिजमा प्रकाश सुब्बको छायांकन रहेको छ भने सम्पादन पनि प्रकाश सुब्बाले नै गर्ने छन् ।

Tags: काहानी हो यो प्रेमकोवेव सिरिजशुभमुहर्त

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.