Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

डिपीएल टिनस टिमको नेतृत्व चयन

खबरबिट by खबरबिट
13/12/2020
in प्रदेश खबर
0
डिपीएल टिनस टिमको नेतृत्व चयन
8
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

दमक पव्लिक लाइव्रेरी (डिपीएल )को बालबालिकाको संघठन डिपीएल टीनस टिमको नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न टिमको साधारणसभाले प्रतीक प्रधानको अध्यक्षतामा १६ सदस्यीय समिति तथा १५ थप साधारण सदस्य समिति गठन गरिएको हाे ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

समितिको वरिष्ठ उपाध्यक्षमा सरिस्मा गिरी, कानुनी सल्लाहकारमा आदित्य दाहाल, उपाध्यक्ष द्वयमा सेलिया श्रेष्ठ र गौरव घिमिरे, महासचिवमा विपिशा बुढाथोकी, सचिवमा आकृति बस्नेत, कोषाध्यक्षमा लेलिना गौतम र सह-कोषाध्यक्षमा आशमा बानियाँ उपाध्यक्षमा चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा खुस्बु अंसारी, समीक्षा दुलाल, नितेश शाह, रेनु श्रेष्ठ, आर्यन राहुट र अनिशा चम्लागांई रहेका छन् भने निवर्तमान अध्यक्षमा शुभम् राय सहित १५ थप सदस्य रहेका छन् ।

डीपिएल राष्ट्रीय युथ टीम अध्यक्ष विनोद उप्रेतीको प्रमुख आतिथ्यता तथा संस्थापक बोर्ड टीम कोषाध्यक्ष देवेन्द्र प्रसाईंको विशिष्ट आतिथ्यतामा भएको थियो । डिपीएल संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाईं लगायतको समेत उपस्थिति थियो ।

डिपीएल तिनस टीमको नेतृत्व चयन गर्न राष्ट्रिय युथ टीम सदस्य मदन सापकोटाको संयोजक मा पाँच सदस्यीय एक निर्वाचन
समिति समेत गठन गरिएको थियो ।

नव गठित टिमलाई राष्ट्रीय युथ टीम अध्यक्ष्य विनोद उप्रेती, लाइब्रेरी संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाई, युथ टीम दमक अध्यक्ष आशिष न्यौपानेले नव गठित टिमलाई शुभकामना मन्तव्य राखेका थिए ।

पहिलो चरणको कार्यक्रम बाल क्लब सचिव सेलिय श्रेष्ठ र दोस्रो चरणको कार्यक्रम राष्ट्रिय युथ टीम सदस्य रेखा डुङ्गानाले सञ्चालन गरेकि थिइन् भने प्रतिवेदन वाचन वाल क्लब अध्यक्ष्य शुभम् रायले गरे ।

Tags: डिपीएल टीनदमक पब्लिक लाइब्रेरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
सुनसरीका ६ पत्रकारलाई कोरोना बीमाको रकम हस्तान्तरण

सुनसरीका ६ पत्रकारलाई कोरोना बीमाको रकम हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.