Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

तरहरा मोडेलमा सिकाई अभिमुखीकरण र कार्यशाला सम्पन्न

खबरबिट by खबरबिट
27/07/2022
in FEATURE 2, समाचार
0
तरहरा मोडेलमा सिकाई अभिमुखीकरण र कार्यशाला सम्पन्न
9
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी २० तरहरामा रहेको तरहरा मोडेल एकेडेमीले दुई दिने सिकाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि र कक्षाकोठामा हुने पठनपाठनलाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले स्कुलले अभिमुखीकरण तथा कार्यशाला सम्पन्न गरेको हो ।

विद्यालयको सभाहलमै आयोजित कार्यक्रममा इटहरी नमुना कलेज, सामाजिक कार्य विभागका प्रमुख नितेश गौतम र इटहरी नमुना कलेजकी दुर्गा देवी काफ्लेले सहजीकरण गर्नुभएको थियो । दुई दिनको अभिमुखीकरण र कार्यशालामा सहजकर्ता द्वयले कक्षा कोठामा कसरी व्यवस्थित सिकाई प्रणाली अभ्यास गर्ने, सिकाई पद्धति के कस्ता छन्, कसरी प्रस्तुत हुने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

आजको समयमा नयाँ विधि र पद्धतिलाई अवलम्बन गर्दै प्रभावकारी रुपमा कक्षामा विद्यार्थीलाई सिकाउनुपर्ने आवश्यकता रहेकोले यो कार्यक्रम आयोजना गरिएको स्कुलका प्रधानाध्यापक घनश्याम रिमालले बताउनुभयो ।

कक्षामा प्रभावकारी रुपमा सिकाउन नयाँ नयाँ विधिको प्रयोग गर्दा अझ प्रभावकारी बन्ने सहजकर्ता गौतमले जानकारी दिनुभयाे । अभिमुखीकरण तथा कार्यशाला विद्यालय व्यस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । १८ जना शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको सो कार्यक्रममा प्रयोगात्मक अभ्यास (कार्यशाला) समेत गरिएको थियो ।

No photo description available.

 

Tags: तरहरा मोडेलशिक्षा

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.