Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

नवकिरण स्कुलद्वारा ‘अभिभावक अभिमुखीकरण’

खबरबिट by खबरबिट
07/08/2022
in FEATURE 2, समाचार
0
नवकिरण स्कुलद्वारा ‘अभिभावक अभिमुखीकरण’
22
SHARES
553
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । रामाधुनी ५ मा रहेको नवकिरण अंग्रेजी बोर्डिङ स्कुलले आफ्ना अभिभावकहरुका लागि अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार झुम्का स्थित कल्पवृक्ष पार्टी प्यालेसमा शनिबार आयोजित अभिमूखीकरणमा चार सय भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो । सीटीएफ नेपालको सहकार्यमा भएको सो अभिमुखीकरणमा मोटिभेटर स्पिकर रवि किरणले अभिमुखीकरण गरेका थिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

निजी विद्यालयहरुले यस किसिमका कार्यक्रम आवश्यक रहेको कार्यक्रमकी विशेष अतिथि रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले बताइन् । आफू पनि शिक्षण पेशामा डेढ दशक काम गरेको र सो बेला नै यस किसिमका कार्यक्रम गर्न गर्न मन भएर पनि विविध कारणले सम्भव नभएको तर, यतिबेला रामधुनीमा यस्ता कार्यक्रम हुनु निकै सराहनीय रहेको उनको भनाई थियो ।

त्यसैगरी शैक्षिक विकासका लागि यस किसिमका क्रियाकलापहरु आवश्यक रहेको र यस्तो अभिमूखीकरण कार्यक्रमले अभिभावकहरुको क्षमता समेत विकास हुने कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले बताए । कार्यक्रमका सभापति समेत रहेका नवकिरण स्कुलका प्रद्यानाध्यापक इश्वर पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध र भूमिका निकै रहने भएको हुँदा सो लगायतका विषयमा जानकरी गराउँदै अभिभावलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक पौडेल, प्रमुख अतिथि मेयर चौधरी, विशेष अतिथि उपमेयर थापा, विशेष अतिथि रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल, सीटीएफ नेपाल इटहरीका गुरु प्रसाद ढकाल, प्रशिक्षक रवि किरणलगायतको आतिथ्यता रहेको थियो ।

विभिन्न समयमा अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको नवकिरणले विद्यार्थीसँगै अभिभावकहरुको भूमिका, दायित्व, सम्बन्ध लागायतका विषयमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post

Tunnel farming with canal irrigation transformed the agriculture in Vijaychhap

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.