Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध स्वास्थ्य

के हो पायल्स ? यसबाट कसरी बच्ने ?

खबरबिट by खबरबिट
09/09/2019
in स्वास्थ्य
0
के हो पायल्स ? यसबाट कसरी बच्ने ?
32
SHARES
805
VIEWS
Share on FacebookShare on Twitter

बवासिरलाई अंग्रेजीमा पाइल्स पनि भनिन्छ । यो जुनसुकै उमेरमा हुने मलद्वारको रक्त नालीमा अत्यधिक दवाबका कारण हुने रोग हो । अस्वस्थ्यकर जीवनशैलीले गर्दा हुने यो रोग लाग्दा प्राय मलद्वार (एनस)को रक्तनलीहरुमा अत्याधिक दबावको कारण उत्पन्न हुने गर्दछ ।

बवासीर दुई प्रकारको हुने गर्दछ, आन्तरिक र बाह्य। आन्तरिक बवासिरमा रक्त नलीहरुको सुजन नभए पनि आफूलाई महसुस भने भई रहन्छ जब कि बाहिरी बवासिरमा एनसको ठिक बाहिरी भागमा मासुको डल्लो देखिन्छ । दिसागरि सकेपछि अत्यधिक मात्रामा दुख्ने, पोल्ने, घोच्ने कसै कसैलाई ताजा रगत पनि गएको देखिन्छ । साधारणतय दिसासँग रगत आउनुलाई बवासिर भएको भन्ने आम बुझाई छ । मुख्यतय आन्तरिक बवासिरलाई २ भागमा बाड्न सकिन्छ ।
१. खुनी
२. बादी

READ ALSO

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

खुनी : खुनी बवासि मा दिसा गरि सकेपछि दिसासँगै साधारण रगत देखिन्छ पछि बिस्तारै दिसा गरिसके पछि ताजा रगतको थोपाहरु देखिन थाल्छ भने पछि त्यो थोपामा बृद्धी हुँदै जान्छ।

खुनी बवासि मा दिसा गरि सकेपछि दिसासँगै साधारण रगत देखिन्छ पछि बिस्तारै दिसा गरिसके पछि ताजा रगतको थोपाहरु देखिन थाल्छ भने पछि त्यो थोपामा बृद्धी हुँदै जान्छ।

बादी : बादी बवासिर हुने रोगीलाई प्राय पेटको समस्या भइरहन्छ जस्तो कि दिसा पातलो हुने वा कब्जियत हुने, खान नपच्ने, ग्यास बनि रहने हुनाले छट्पटि, तनाव, काममा मन नलाग्ने, रिस उठ्ने, मलद्वार चिलाउने, दुख्ने जस्ता समस्याहरु देखिन्छ ।

यो अवस्थामा मलद्वारमा भएको रगतको नलीहरुको गुच्छा सुन्निएर मलद्वार सानो भएको हुन्छ जसले गर्दा दिसागर्दा मलद्वार च्यातिएर रगत जाने र पछि घाऊ हुने गर्दछ र यो घाउलाई एलोपेथिक उपचारमा फिसर भनिन्छ । फिसर र बवासिस धेरै पुरानो हुदै गए पछि फ़िस्टुला हुने गर्दछ । मलद्वारको छेउबाट एउटा वा दुईरचार ओटा मलद्वार देखि एनससम्म नली बनाएको हुन्छ र सानो फोका वा पिलोको आकारमा पिप आउने सुक्ने दुख्ने र चिलाउने हुन्छ । केहि समय पछि त्यस नलीबाट पिपसंगै दिशा पनि आउने हुन्छ । बवासिस, फिसर अनि फ़िस्टुलाको अन्तिम अवस्थामा क्यान्सरको रुप लिन सक्छ जसलाई ुरेक्टम क्यान्सरु भनिन्छ ।

यसबाट बच्न समयमै खाना खाने, नियमित बयाम गर्ने, अधिक मात्रामा पानी खाने, माछा मासुको कम प्रयोग गर्ने, रेशादार खाने कुरा बढी मात्रामा खाने ।

( आसिफ अन्सारी, इजी केयर स्वास्थ्य सेवा प्रा.लि.)

Tags: पायल्स

Related Posts

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
प्रदेश खबर

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

01/06/2023
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
प्रदेश खबर

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

30/05/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

दोस्रो मात्राको खोप रामधुनीका बालिकाहरुलाई मंगलबार लगाएने (सुचनासहित)

24/01/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

04/01/2023
सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज
स्थानीय

सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

10/12/2022
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै
FEATURE

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

30/09/2022
Next Post
यस्ता छन्, संसारकै सुन्दर एयरपोर्ट [फोटो फिचर]

यस्ता छन्, संसारकै सुन्दर एयरपोर्ट [फोटो फिचर]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.