Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीका पत्रकारहरुको दुर्घटना बीमाका लागि कागजात संकलन गर्न समिति गठन

खबरबिट by खबरबिट
18/01/2021
in FEATURE, प्रदेश खबर
0
सुनसरीका पत्रकारहरुको दुर्घटना बीमाका लागि कागजात संकलन गर्न समिति गठन
14
SHARES
352
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक कागजात (डकुमेन्ट) जुटाउन तयारी थालेको छ ।

शनिबार इटहरीमा बसेको कार्यसमितिको बैठकले पत्रकारहरुको दुर्घटना बीमा गर्नका लागि नागरिकताको प्रतिलिपि, मिडिया हाउससँग आबद्ध भएको परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटोका लागि आह्वान गरेको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

त्यसका लागि प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा इटहरीबाट जीवन फुयाँल, सुस्मिता राई, इनरुवाबाट मिकाइल आलम, बराहक्षेत्रबाट भविन राउत र धरानबाट मात्रिका प्रसाद नेपाल रहेका छन् ।

एक साताभित्र डकुमेन्ट कलेक्सन गर्ने गरी उक्त समिति गठन गरिएको हो ।

कोही पनि सञ्चारकर्मी दुर्घटना परेर मृत्यु भएमा परिवारले सात लाख पाउने र घाइते भएमा ७० हजार रुपैँयासम्म पाउने गरी बीमाको कार्यक्रम अगाडि ल्याईएको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले बताए । ‘हामीले यसअघि जिल्लाका दुई सय ६० जना पत्रकारहरुको कोरोना बीमा गरेका थियौँ,’ उनले भने, ‘ती मध्ये ३२ जनालाई कोरोना लागेको छ र हालसम्म २२ जनाको एक लाखका दरले रकम आइसकेको छ ।’

उनका अनुसार युनियनले प्रकाशन गरेको डिजिटल पात्रोलाई चलायमान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ । संयोजकमा विवेक विवश रेग्मी रहेका छन् । त्यस्तै, सदस्यहरुमा मनोज भुजेल र जीतेन्द्र शाह रहेका छन् ।
डिजिटल पात्रोमा जिल्लाभरी सञ्चालनमा रहेका सबै मिडिया हाउसबारे उल्लेख गरिएको छ । साथै युनियनमा आबद्ध सञ्चारकर्मीको परिचय खुल्ने गरीको विवरण समेत उल्लेख गरिएको छ ।

उक्त पात्रो गत जेठ १३ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले उद्धघाटन गरेका थिए ।

Tags: दुर्घटना बीमानेपाल प्रेस युनियनपत्रकारप्रेस युनियन सुनसरी

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
निर्वाचनका लागि आठ अर्ब रूपैयाँ भन्दा बढी खर्च हुने

‘आयोगले नेकपा विभाजित छ कि छैन भनेर कागजीरुपमा हेर्न सकिरहेको छैन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.