Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

‘प्रधानमन्त्री र राष्ट्रपतिको कार्य असंवैधानिक, यसकाे विरुद्धमा लागाैं’ : माओवादी केन्द्र रामधुनी

खबरबिट by खबरबिट
24/05/2021
in समाचार, स्थानीय
0
‘प्रधानमन्त्री र राष्ट्रपतिको कार्य असंवैधानिक, यसकाे विरुद्धमा लागाैं’ : माओवादी केन्द्र रामधुनी
11
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध लाग्न नेकपा माओवादी केन्द्रले आह्वान गरेको छ ।

आइतबार नगर कार्यसमितिका कार्यवहाक अध्यक्ष उत्तम पौडेल हस्ताक्षरित विज्ञप्तीमा सो कदम असंवैधानिक रहेको भन्दै यसको विरुद्धमा लाग्न आह्वान गरिएको हाे ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

‘प्रधानमन्त्री के पि ओलि र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जेष्ठ ७ गते मध्यरातमा भएको प्रतिनिधीसभाको असंवैधानिक अलोकतान्त्रीक गैर राजनैतिक कदमको घोर निन्दा, विरोध एवम् भत्सना गर्दछौ’  विज्ञप्तीमा भनिएको छ, ‘ यो कदम ले संवैधानिक सर्वोच्चता माथीको पनि खिल्लि उडाएको र अपहेलना गरेको ठहर गर्दै त्यस कदम को विरुद्धमा सिङ्गो पार्टी पङ्क्ति र अन्य लोकतान्त्रिक पार्टीहरूसँग समन्वय गरि मोर्चा बन्दि रुपमा राजनैतिक स्तरमा पहल गर्ने नगर कमिटीको निष्कर्ष रहेको छ ।’

 

No description available.

 

Tags: असंवैधानिकमाओवादी केन्द्रसंसद विघटन

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
बराहक्षेत्रमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या तीन पुग्यो

बराहक्षेत्रमा एकैदिनमा २ संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.