Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

पूर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दिपाश्री नियुक्त

खबरबिट by खबरबिट
21/09/2021
in रंग
0
पूर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दिपाश्री नियुक्त
187
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । पूर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन ‘पिफ्ट’को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् ।

सोमबार इटहरीस्थित इन्स्टिच्युटकै सभाहलमा एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो । सोही कार्यक्रम मार्फत चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलाई इन्स्टिच्युटको संरक्षकको रूपमा राखिएको छ । त्यस्तै सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा निर्देशक तथा फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानलाई चयन गरिएको छ । महासंघ महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बालाई पनि सल्लाहकार समितिमा चयन गरिएको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

कार्यक्रममा आफ्नै ठाउँमा यसरी अध्यक्ष जस्तो पदमा बस्न पाउँदा आफूलाई खुसी लागेको निरौलाले बताइन् । आफ्नै ठाउँमा फिल्म पढ्न पाउने कलेज खुलेकोमा उनले प्रशंसा व्यक्त गरिन् । ‘मलाई अभिभावक बनाउनु भएको छ, मैले भन्दा पनि हाम्रो भन्ने भावले काम गरौं, ‘उनले भनिन् ‘अब म पनि तपाईहरुसँगै छु ।’

त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका फिल्म निर्माता तथा अभिनेता दीपक राज गिरीले पनि कलेज तथा दिपालाई बधाई दिएका छन् । उनले सबैकामका लागि काठमाडौंमात्र केन्द्रित हुनुपरेको अवस्थामा काठमाडौं बाहिर पनि यस्ता खालका चलचित्र अध्ययापन हुने खालका कलेज, प्रशिक्षण केन्द्र खुल्नु आवश्यक रहेको बताए ।

इन्स्टिच्युटले अहिले विभिन्न सर्ट मुभीहरू पनि निर्माण गरिरहेको छ । त्यस्तै नृत्यको कक्षा समेत सञ्चालन गरिरहेको इन्स्टिच्युटमा फिल्म मेकिङसँगै डिरेक्सन, स्क्रिप्ट राईटिङ, सिनेमाटोग्राफी, अभिनय, एडिटिङ लगायतका कोर्सहरू अध्ययापन गराइरहेको संचालक रोनिश राउतले जानकारी दिए ।

Tags: चलचित्रदीपाश्री निरौलापिफ्टरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण

सप्तकोसी बहुमुखी क्याम्पसलाई ५१ थान पङ्खा हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.