Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

भारोत्तोलनमा पुलिसलाई स्वर्ण, नयाँ कीर्तिमान कायम

खबरबिट by खबरबिट
19/10/2022
in खेलकुद
0
भारोत्तोलनमा पुलिसलाई स्वर्ण, नयाँ कीर्तिमान कायम
52
VIEWS
Share on FacebookShare on Twitter

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे महिला भारोत्तोलमा पुलिसकी विद्या राईल ८७ केजीभन्दा माथि तौल समूहको स्न्याचमा कीर्तिमान कायम गरेकी छन् । उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन उचाल्दै स्वर्ण जितेकी हुन् ।

स्न्याचमा ७५ केजीको आफ्नै नाममा रहेको कीर्तिमानीलाई विद्याले फेरी नयाँ कीर्तिमान कायम गर्न सफल भएकी छिन् । उनले थप एक केजी बढी उचाल्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसै कीर्तिमानका साथ विद्याले स्वर्ण पदक प्रप्त गरेकी छिन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जितेका छन् । शिखाले स्न्याचतर्फ ४० क्लिन एन्ड जर्कमा ५३ केजी गरी कुल ९३ केजी भार उचालिन् । गण्डकीलाई कांस्य दिलाएकी सिन्जलले स्न्याचमा ४० र जर्कमा ५० केजी भार उठाउन सफल रहिन् ।

भारोत्तोलनमा एपीएफ क्लबले पहिलो स्वर्ण जितेको छ । बुधबार महिला ८७ केजी तौलमा एपीएफकी निशा बलालले स्वर्ण पदक जितिन भने उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार उचालेकी हन् ।

पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार उचाल्दै रजत जितिन् । आर्मीकी अस्मिता राईले स्न्याचमा ५७ र क्लिनमा ८८ गरी कुल १२५ केजी भार उचालेकी छिन् ।

कुल २० स्वर्णका लागि भएको प्रतिस्पर्धाको हालसम्म १६ स्वर्णको टुंगोलागि सकेको छ । जसमा पुलिसले ९, आर्मीले ४, सुदूरपश्चिमले २ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन् ।

Tags: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामहिला भारोत्तोल

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौंमा भूकम्पको धक्का महशुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.