Monday, April 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

प्रेस युनियन बराहक्षेत्रद्वारा स्वास्थ्य साम्रागी वितरण

खबरबिट by खबरबिट
27/05/2021
in काेराेना अपडेट, समाचार
0
प्रेस युनियन बराहक्षेत्रद्वारा स्वास्थ्य साम्रागी वितरण
11
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाल प्रेस युनियन नेपालको ३१ औं स्थापना दिवसको अवसरमा बराहक्षेत्र नगर समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिड १९ को महामारीमा पनि नगरभित्र अग्रपङतिमा रहेर क्रियाशिल रुपमा सञ्चारकर्ममा सक्रिय पत्रकारहरुलाई युनियनले बिहीबार स्वास्थ्य साम्रागी वितरण गरेको हो ।

लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल प्रेस युनियनको शाखाको रुपमा रहेको नगर समितिले बराहक्षेत्र नगरपालिकामा स्थापित सुनसरी एफ.एम., कोसिसम्मान, समृद्ध वराहक्षेत्र साप्ताहि पत्रिका, न्यानो अनलाइन टिभि, बराह अनलाइन टिभि, बराह दर्पण अनलाइन, त्यस्तै ब्लाष्ट टाइम्स, कोसिपत्र, खबरबिट, न्युज पार्क, आवर उदयपुर लगाएत सञ्चार माध्यममा कार्यरत पत्रकारहलाई घरघरमै पुगेर स्वास्थ्य साम्रागी प्रदान गरिएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नगर भित्रका १५ जना भन्दा बढी पत्रकारहरुलाई मास्क, सेनिटाइजर, साबुन लगाएको स्वास्थ्य साम्रागी प्रदान गरिएको बराहक्षेत्र युनियनका अध्यक्ष संगम बिष्ट जानकारी दिए । कोभिड महामारी लगाएत देशको विषम परिथितिमा पनि अग्रभागमा रहेर सूचना सम्प्रेषण गरिरहेका पत्रकारहरुलाई सरकारले फ्रन्टलाइनरको रुपमा राखेर सेवा सुविधा दिनुपर्ने बिष्टले बताए ।

त्यस्तै बिहीबारनै बराहक्षेत्रमा कोभिड संक्रमित भएर होम आइसोलेशनमा रहेका एक जना पत्रकारलाई मोवाइल डाक्टरको सेवासहित स्वास्थ्य सामाग्री, पोष्टिक युक्त खाद्यान्न प्रदान गर्नुका साथै हौसला समेत दिइएको नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद समेत रहेका प्रेस युनियनका सल्लाहकार भीषण राईले जानकारी दिए ।

No description available.

Tags: नेपाल प्रेस युनियनपत्रकारबराहक्षेत्रस्वास्थ्य साम्रागी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीको रास तालमा डुबेर एकको मृत्यु

कोशीमा हामफालेका एक व्यक्तिको सकुशल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.