Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीमा तिहारको रौनक बढ्यो, व्यापार घट्यो

खबरबिट by खबरबिट
20/02/2023
in FEATURE, समाचार, स्थानीय
0
सुनसरीमा तिहारको रौनक बढ्यो, व्यापार घट्यो
69
VIEWS
Share on FacebookShare on Twitter

फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक सुनसरीको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ । तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड सुनसरीको मुख्य चोक देखि, मुख्य बजार क्षेत्रमा देखिन्छ ।

तिहार हिन्दू धर्मावलम्बीहरुको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

तिहार नजिकिएसँगै देशभर किनमेलका लागि नजिकको बजार जाने मानिसहरुका कारण स्थानीय हाटबजारहरु व्यस्त बन्न थालेका छन् । सुनसरीको मुख्य बजार क्षेत्रपनि यतीबेला मखमलि माला, माटोको दियो, भाइ मसला, रंगोलि लगायतका तिहारका सामानले भरिभराउ बनेको छ ।

कोही बजारमा ६० रुपैयाँ ६० रुपैयाँ भन्दै कराइरहेको सयपत्री माला किन्नमा व्यस्त छन् त कोहि सप्तरंगि टीका किन्न। यसवर्ष सामान्यभन्दा धेरै वर्षा भएका कारण पनि फूलखेती राम्रोसँग फष्टाउन नसकेको फूल माला व्यवसायी सिता चौधरी बताउँछिन् ।

यता झिलिमिलि बत्तिमा भने बर्सेनि मूल्य वृद्ध भइरहेकोले सोचे अनुरुपको व्यापार नभएको अर्का व्यवसायी रवि चौधरी बताउँछन् ।

विश्व बजारमा नै महङ्गि बढेकोले पनि होला झिलिमिलि बत्तिको मूल्य विगतका वर्षहरुमा भन्दा केही बढेको भए पनि व्यापार नभएको व्यापारी राम मेहता बताउँछन् ।
गत वर्षको तिहारमा १५ कारोड २० लाख ७५ हजार रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको थियो ।

काराेबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल १२ करोड ७० लाख ५० हजार, मखमली एक करोड ६७ लाख ७५ हजार, गोदावरी ५२ लाख ५० हजार र ३० लाख रुपैयाँको मखमली विभिन्न देशमा निर्यात भएको थियो। नेपाली बजारमा यो वर्ष फूलको उत्पादन कम देखिएको कारणले पनि विगतको भन्दा बढी फूल आयत भएको देखिन्छ ।

Tags: तिहारव्यापार

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु

सुनसरीका छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा २ को मृत्यु, १ गम्भीर घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.