Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

८ वटा नीतिगत र ५४ वटा कार्यक्रमिक प्रतिवद्धतासहित नेकपा (एस)काे घाेषणापत्र सर्वजनिक

खबरबिट by खबरबिट
31/10/2022
in मुख्य समाचार, समाचार
0
८ वटा नीतिगत र ५४ वटा कार्यक्रमिक प्रतिवद्धतासहित नेकपा (एस)काे घाेषणापत्र सर्वजनिक
71
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एकीकृत समाजवादीले सोमबार ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

नेकपा समाजवादीले मुख्य ८ वटा नीतिगत प्रतिवद्धता र ५४ वटा कार्यक्रमिक प्रतिवद्धतासहितको घोषणापत्र ल्याएको हो । आठ नीतिगत प्रतिवद्धतामा प्राप्त उपलव्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढिकरण र विकास, निर्वाचन प्रणालीमा सुधार,सुशासन र पारदर्शिता,आत्मनिर्भर अर्थतन्त्रमा जोड, आर्थिकसामाजिक रुपान्तरण : सामाजवादका आधार निर्माण र योजना प्रणालीमा आमुल परिवर्तन लगायत रहेका छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजबादी)ले ५४ कार्यक्रमिक प्रतिवद्धतामा आधुनिक कृषि र सम्पन्न किसान पहिलो प्राथमिकतामा राखेको छ । ‘किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर नै हो । कृषि पूर्वाधारमा ठुलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायिकरण तथा कृषि यन्त्र, मल, बिउ,प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा हाम्रो जोड रहने छ । सम्पूर्ण कृषिभूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादनमा जोड रहने छ’, घाेषणापत्रमा उल्लेख छ ।

त्यसैगरी संरक्षित कृषि बजार, किसानको जीवनमा बहार, भूमिको वैज्ञानिक व्यवस्थापन, सिञ्चाईमा लगानी–कृषियोग्य जमिनमा पानी, राष्ट्रको पहिचान पर्यटन विकास र संस्कृति संवर्द्धन, घरेलु, ग्रामीण, साना तथा मझौला उद्योग : आत्मनिर्भरताको प्रयोग, एकीकृत योजनाबद्ध भौतिक पूर्वाधार र यातायात, सहरी तथा एकीकृत वस्ती विकास, समृद्ध नेपालको आधार, ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि, सडक पूर्वाधार : आर्थिक समृद्धिको आधार,गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार,निःशुल्क स्वास्थ्य उपचार : जनताको मौलिक अधिकार, निःशुल्क खानेपानी : सुखी जिन्दगानी, स्वस्थ जीवनको आधार : खेलकुदका पूर्वाधार, विज्ञान–प्रविधि र आविष्कार : आर्थिक–सामाजिक रूपान्तरणको मूल आधार, हवाई तथा जलमार्ग लगायत रहेका छन् ।

Tags: घाेषाणापत्रनेकपा (एस)प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सुनसरी क्षेत्र नं. २ (क)को निर्वाचन परिचालन कार्यालय इटहरीमा उद्घाटन

सुनसरी क्षेत्र नं. २ (क)को निर्वाचन परिचालन कार्यालय इटहरीमा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.