Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

पूर्वी तराईका थारु समुदायले रैब पर्व मनाउँदै

खबरबिट by खबरबिट
29/08/2021
in FEATURE, समाचार, स्थानीय
0
पूर्वी तराईका थारु समुदायले रैब पर्व मनाउँदै
17
SHARES
430
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । पूर्वी तराईमा बसोवास गर्ने थारु समुदायले हरेक वर्ष भाद्र महिनाभरी रैब पर्व धुमधामले मनाउँछन् । भदौको पहिलो आइतबारबाट सुरु भई महिनाभरी पर्ने आइतबारका दिन रैब पर्वका रुपमा मनाउने गरिन्छ । यो पर्वलाई गुलियो (मिठ पावैन)पनि भन्ने चलन रहेको छ । यस दिन थारु समुदायको घरघरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । अर्थात गुलियो खानेकुरा मात्रै खाने गरिन्छ, थारु भाषामा आइतबारलाई रैबू पनि भनिन्छ ।

थारु समुदायको नियम र संस्कार अनुसार प्रत्येक घरमा यस दिन नुन, तेल खाए र अन्य नुनिलो चिज खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता पनि रहिआएको छ । गाउँ भरीका थारु महिलाहरु जम्मा भई प्रत्येक घरघरमा गई डाली दक्षिणासहित चामल फलफुल संकलन गर्ने गर्दछन् । रैव पर्वको भोली पल्ट नजिकको तलाउ, नदी र पोखरीमा गएर ूबिसहैर माताू र नाग नागिन देवताको पुजा गरि पर्वलाई विर्सजन गर्ने गरिन्छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

यसैगरी धार्मिक मान्यता अनुसार छोरी चेली लाई माइत बोलाएर सुख दुखका कुराहरू साटासाट गर्नाले छोरी चेलीको आशिष लाग्ने र आफुले चिताएको सबै आशा आकांक्षा पुरा हुनुको साथै परिवारमा शान्ति, बालबच्चाको सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिउपजमा वृद्धिको लागि समयमा वर्षा होस्, बालीनालीमा रोगव्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रही आएको शिक्षक तथा थारु विश्लेषक छविलाल चौधरीले जानकारी दिएका छन् ।

यो पर्व अहिलेसम्म पनि थारु समुदायमा निरन्तर मनाई रहेकाले भावी सन्ततिले समेत महत्व र संरक्षण गर्न आवश्यक रहेको विश्लेषक चौधरीले बताए । रैब पर्व पूर्वी तराईका सुनसरी, झापा, मोरङ, सप्तरी, सिरहा, उदयपुर र धनुषा लगायत थारु बसोवास रहेको जिल्लाहरुमा मनाउने गरिन्छ । यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर मनाउने गर्छन् । उनीहरु यो पर्व कृष्णा जन्माष्टमीपछि मनाउने गर्दछन् ।

Tags: थारु समुदायपूर्वी तराईरामधुनीरैब

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
रामधुनीको तित्रिवनमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

रामधुनीको तित्रिवनमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.