Tuesday, May 5, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

संकटमा ‘जुट खेती’

राजन भट्टराई by राजन भट्टराई
30/09/2022
in FEATURE, अर्थ, समाचार
0
संकटमा ‘जुट खेती’
9
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरी रामधुनी ४ का हस्तबहादुर कार्कीलाई केही वर्ष अघिसम्म जुट खेतीको मोह निकै थियो । उनी सिजन सुरु भएपछि वर्षेनी जुट खेती गर्थे । तर, पछिल्लो समय कार्कीमा जुट खेतीप्रतिको आकर्षण घट्दो छ । कुनै बेला ४ सय मनसम्म उत्पादन गरेर विक्री गरेको स्मरण गर्दै कार्की पछिल्ला वर्षहरुमा भने खासै खेती गर्न मन नलागेको बताउँछन् ।

‘पहिला म ५/६ विगाहमा जुट खेती गर्थेँ’ उनी सम्झिन्छन्, ‘चार सय मनसम्म जुट उत्पादन गरिन्थ्यो । तर, अहिले त लगाउनै छाडियो ।’ झंझटिलो काम, प्रशोधन प्रक्रिया र युवाहरुको वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणले जुट खेति संकटमा परेको उनको भनाई छ । साथै धानका लागि पछिल्लो समय भित्रभित्रसम्म सिँचाई पुगेर पनि जुटप्रतिको आकर्षण घटेको उनी बताउँछन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यस्तै कुनै समय व्यवसायिक रुपमै जुट खेती गर्दै आएका रामधुनी ६ ढेडीगाउँका किसान महिनारायण चौधरी अहिले सन्ठि चाहिनेभएर मात्रै अलिअलि खेती गर्ने गरेको बताउँछन् । स्थानीय बजारमा जुटको मूल्य प्रतिकेजी एक सय रुपैयाँसम्म भएपनि बढ्दो महगीँ र जनशक्ति जनशक्ति अभावले पनि खेती गर्न गाह्रो भएको चौधरीको भनाई रहेको छ । उनी जस्तै चौधरीसमुदायका किसान आफ्ना चाडबाड तथा मृत्युमा सन्ठि आवश्यक पर्ने भएकाले खेती गर्नेगरेको बताउँछन् । व्यवसायिक रुपमा खेतीगर्ने क्रम निकै घटिरहेको किसानहरुको बताउँछन् ।

यि दुई किसान प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो वर्षहरुमा नेपालको पूर्वी तराई भेगमा उत्पादन हुने जुट खेती आकर्षण घट्न थालेको छ । एक दशक अघि सम्म नगदे बालीको रुपमा रहेको जुट खेती पछिल्लो समय विविध कारणले आकर्षण घट्दै गएको छ ।

पाखो तथा उच्चा जमिनमा लगाइने जुट खेति भारतसम्म निर्यात गरेर राम्रो आम्दानि गर्न सकिन्छ । तर, पछिल्लो समय आधुनिक कृषि प्रविधिको विकास र उच्च जग्गालाई माटो कटान गरेर पानी जम्ने बनाएसँगै जुट खेति घट्दै गएको किसान बताउँछन् । सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुट खेती उत्पादन हुने गर्दछ ।

केही वर्षअघिसम्म सुनसरीको दक्षिणवर्ती सीमावर्ती क्षेत्रमा बढीमात्रामा जुट खेती हुने गरेपछि अहिले अधिकांश किसानले अन्य खेती गर्ने गरेका छन् ।

Tags: कृषिखबरबिट स्थानीयजुट खेती

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
विवेकशील साझा छोडेर मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

विवेकशील साझा छोडेर मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.