Tuesday, April 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रका कृषक कुखुरा पालनमा आकर्षित, डेढ दर्जनभन्दा बढी कुखुरा फार्म सञ्चालनमा

खबरबिट by खबरबिट
19/09/2020
in FEATURE, स्थानीय
0
बराहक्षेत्रका कृषक कुखुरा पालनमा आकर्षित, डेढ दर्जनभन्दा बढी कुखुरा फार्म सञ्चालनमा

फाइल तस्बिर

28
SHARES
711
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । हाल कृषि पेशा मध्ये कुखुरापालन पनि एक प्रमुख मानिन्छ । कृषकहरुमा यसको दिन प्रतिदिन आकषर्ण बढ्दै गइरहेको बेला बराहक्षेत्र नगरपालिकामा पनि यस पेशामा उल्लेखनीय कृषकहरूले व्यवसायिक रूपमा लगानी बढाइरहेका छन् ।

बराहक्षेत्रका कृषक (ब्राेइलर) कुखुरा पालनमा आकर्षित हुन थालेका छन् । हाल बराहक्षेत्र नगरभित्र २० वटा कुखुरा फार्म दर्ता भई संचालनमा रहेको छन् । जसमध्ये चतरामा ४, कालाबन्जरमा ४, चक्रघट्टीमा २, बाङ्गेमा २ र अन्य ठाउँमा ८ र्फा सञ्चालित छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

यी २० वटा फार्मले बराहक्षेत्र नगरपालिकामा कुखुराको मासुको औषत माग मात्र पुर्ती गर्न सकिरहेको छ । नगरपालिकामा अझै पनि फामहरु सञ्चालनमा ल्याउन सके वा हाल सञ्चालनमा रहेका फाममा कुखुराको संख्या बढाउन सके कुखुरा बिक्रीबाट आम्दानी गर्नुका साथै मासुको खपत बढाउन सकिने कृषक राजेन्द्र भण्डारीको भनाइ छ ।

कुखुरापालनको सन्दर्भमा ठाँउ र लगानीको आधारमा उपयुक्त खोर निर्माण सकिने र जसका लागि खोर अनुसार लागानी लाग्ने कृषक प्रकाश भट्टराईले बताए । प्रत्येक एक सय कुखुरा पाल्नका लागि २५ देखि ३० हजार रुपैयाँ लगानी लाग्ने उनले जानकारी दिए । उनका अनुसार प्रत्येक १०० चल्लालाई ४५-५० दिन को अवधिमा ७ बोरा दाना चाहिन्छ । सुरु सुरुको अवस्थामा ५०० कुखुरा पाल्दै आएका

उनले हाल साढे चार हजार कुखुरा पालिरहेका छन् । जसबाट वार्षिक रुपमा ४,५ लाख खुद नाफा आउने उनले बताए ।
उनले करिब ४ वर्ष अगाडि ५ लाख रुपैयाँ लगानिमा सृजना पोल्ट्री फाम सुरु गरेका हुन् । कुखुराको सुलिबाट पनि राम्रो मल उत्पादन हुने उनको भनाइ छ ।

यश प्रकारको सम्भावना बोकेको यस कृषि पेशालाई युवाहरू समक्ष पुराउन यस नगरपालिकाले विभिन्न अनुदान कायक्रम ल्यायर तथा कुखुरा पालन सम्बन्धि तालीम ल्याउन युबाहरुलाई प्रोत्साहन दिनुपर्ने कृषकहरुको साझा भनाइ छ । यसबाट बराहक्षेत्र नगरमा मासुको माग समेत पूर्ति हुने र युवाहरूमा रोजगारी सृजना पनि हुने कृषक सुशिल घिमिरेले बताए ।

Tags: कुखुरा पालनकृषककृषिबराहक्षेत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
लायन्स क्लब अफ बराहक्षेत्र कालाबन्जारद्वारा रक्तदान कार्यक्रम अयोजना, ६६ पाउन्ड संकलन

लायन्स क्लब अफ बराहक्षेत्र कालाबन्जारद्वारा रक्तदान कार्यक्रम अयोजना, ६६ पाउन्ड संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.